
जिल्लामा महामारी तथा प्रकोपजन्य कहुपक्षीय निकायहरुबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले डेङ्गु लगायत महामारी

वन्यजन्तुले घरपालुवा पशुचौपायामा पु¥याएको क्षतिवापत पाउनुपर्ने राहत रकम जिल्लाका किसानहरुले पाएनन् । संघ सरकारबाट रकम प्राप्त नभएपछि किसानहरुले राहत नपाएका हुन् । राहत रकम माग गर्दै गत आर्थिक बर्ष २०८०/८१

गाउँपालिकाले वडा कार्यालयमा कार्यरत कर्मचारी हटाइदिएको र भएका एक वडा सचिव पनि बिनाजानकारी अनुपश्थित भएको भन्दै अजिरकोट गाउँपालिका वडा नं ४ सिम्जुङ स्थित वडा कार्यालयले सेवा बन्द गरेको छ ।

अलिअलि सोलार टुकी र अधिकांशहरु अँध्यारोमा गुुजारा गरिरहेका चुम्चेतबासीको मुहारमा २०७९ साल जेठ १५ गते कादुरी नामक एक सामाजिक संस्थाले उज्यालो छरिदियो । अर्थात ब्रिटिश संस्था कादुरी एग्रिकल्चरल एड एशोसिएशन(केएए)ले

अति संकटासन्नको सूचीमा पर्ने चाइनिज सालक गोरखाको आरुघाटमा भेटिएको छ । गत मंगलबार जंगलबाट निस्किएर आरुघाट गाउँपालिका ९ धमलाचोकस्थित एक स्थानीयको घरमा आएको अबस्थामा चाइनिज सालक भेटिएको डिभिजनल वन कार्यालय

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका बारपार सुलिकोट गाउँपालिका–७ बालुवाका कुमार सार्कीलाई गोरखा जिल्ला अदालतको बुधबार बसेको इजलासले पुर्पक्षयका लागी थुनामा राख्न आदेश दिएको छ । गत असार २६

दुर्गम धार्चे सडक सञ्जालले जोडिएको धेरै समय भएको छैन । प्राय सबै वडाका सबै गाउँबस्तीमा सडक सञ्जाल पुगेपछि खुशीको सीमा थिएन । तर यो खुशी हिउँदका दिनमा मात्र अस्तित्वमा रहने,

जिल्लाका ११ वटै स्थानीय तहहरुको न्यायिक समितिका कर्मचारीहरुलाई लक्षित गरेर तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम संचालन भएको छ । जिल्ला अदालतको आयोजनामा संचालित कार्यक्रमको मंगलबार उद्घाटन गरिएको हो । सबै

उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँका बासिन्दा अहिले अँगेनुको उज्यालोका भरमा रात गुजार्ने गरेका छन् । गाउँको लघुजलविद्युत आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका ६ चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू,

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रौतहट बृन्दावन नगरपालिका वडा नं.५ घर भई जिल्ला मकवानपुर, हेटौडा उप महानगरपालिका वडा नं.४ बस्ने २१ वर्षीय दीपेन्द्र दास