
गोरखा बजारका समस्याहरुमध्येको एक हो सवारी पार्किङ । भौगोलिक हिसावले पनि केही अव्यवस्थित रहेको यहाँ अस्तव्यस्त सवारी पार्किङले झन् भद्रगोल बनाइदिएको छ । बसपार्क भनिएको ठाउँ दुई चार वटा सवारीले

‘शहिदको बलिदानबाट प्राप्त भएको व्यवस्था जोखिममा छ । सडकमा त्यसको बिरुद्धमा मुर्दावादको नारा लागिरहेको छ । सिंहदरवारमा फोहोरको डंगुर भएको छ । त्यो डंगुर निर्माण गर्नमा हामीले काँध थापेर माथि

अजिरकोट गाउँपालिका–१ चिस्याङमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहूँको आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षिय राम बहादुर आले मगर रहेको

गोरखा नगरपालिका–१० का जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । महाशिवरात्रिको अवसर पारेर वडा कार्यालयको आर्थिक सहयोगमा महादेवस्थान संरक्षण तथा बिकास समितिले उनीहरुलाई सम्मान गरेको हो । वुधवार एक कार्यक्रमकाबीच उनीहरुलाई

हरमटारीस्थित घ्याम्पेशाल बसपार्कको बिकल्पमा धनुबाँसे बसपार्क बन्ने भएको छ ।ग्रामीण क्षेत्रमा चल्ने यातायातका लागि गोरखा नगरपालिका ६ र ८ को साँधमा अवस्थित धनुबाँसेमा बसपार्क बनाउन लागिएको मेयर कृष्ण राना मगरले

बारपाक सुलिकोट गाउँपालिकाले पालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न आठ जना श्रमिकहरुलाई सम्मान गरेको छ । पालिकाले मंगलबार एक कार्यक्रमकाबीच उनीहरुलाई नगद रु दुईहजार सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो

सामाजिक सुरक्षा सुविधा उपभोग नगर्ने (ख र ग वर्गका) अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी धार्चे गाउँपालिकामा बाँसको मुढा बनाउने तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजनामा मंगलवारबाट तालिम सुरु भएको

अहिलेको आवश्यकता वातावरणमैत्री इभी गाडी हो । त्यसैले निजी तथा सार्वजनिक सवारी साधनका रुपमा इभी खरिद गर्दा सरकारले कर सहुलियत दिएको छ । समयको मागसंगै गोरखामा पनि धमाधम इभी खरिद

जेठ, असार लागेपछि हतपतमा लतपत गरेर विकास निर्माणको काम सक्ने प्रचलनबाट आजित भएका गोरखाबासीका लागि सहिदलखन गाउँ पालिकाको एक वडाको सुखद समाचार छ । सो पालिकाको वडा नं. ७ ले

यसबर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।दण्डपाणि अज्र्याल स्मृति केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको बैठकले