
गोरखा नगरपालिका–६ छहरेस्थित बाल मन्दिर माविका आवासीय अनाथ छात्र–छात्रालाई खाद्यान्न सहयोग प्रदान भएको छ । पालुङ्टार नगरपालिका वडा न १. खोप्लाङ निवासी शम्भुराज पाण्डे तथा श्रीमती कूल कुमारी पाण्डेले अनाथ

गोरखा नगरपालिका र तनहुँको देवघाट गाउँपालिका बीचन्यायीक समितिको असल अभ्यास साँटासाट गरिएको छ । दुवै पालिकाले असल अभ्यास, चुनौती र मेलमिलाप केन्द्र तथा न्यायिक समितिमा हुने उजुरी फछ्र्यौट प्रक्रिया आदिका

‘नेपालमा काम गर्ने वातावरण नै छैन’ भनेर विदेश हानिनेहरुका लागि स्वदेशमै धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, ‘कैँजेल माहुरी फर्म ।’ सहिद लखन गाउँपालिका ८ बराहफाँटका सुमन खड्काले ठूलो

शिव उप्रेती ।सहिद लखन गाउँपालिका १ सानो दिप्लिङबाट हेर्दा ठूलो दिप्लिङको पाखाभरि १६० भन्दा धेरै घरधुरी खचाखच देखिन्छ । ठूलो दिप्लिङबाट हेर्दा सानो दिप्लिङतिर पनि उस्तै भरिभराउगाउँ देख्न पाइन्छ ।

यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न हुँदै आएका गोरखा नगरपालिका–१० छेवेटारका ३६ वर्षिय मन्जिल मग्राति पुनः पक्राउ परेका छन् । चोरी तथा आगजानीको आरोपमा प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको हो

धार्चे गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पारेर गायव भएको निर्माण कम्पनी अझै फर्किएको छैन । सम्झौता अवधिभित्र काम पूरा नगरेर म्याद थप भएको मितिदेखि नै ठेकेदार गायव छन् ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्ने १० जनामध्य गोरखाका तीनजना रहेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा घोषणा गरिएका पुरस्कृत १० जनामध्य

सिरानचोक गाउँपालिकाभित्रका माध्यमिक विद्यालयलाई लक्षित गरी स्यानेटरी प्याड भेन्डिङ मेसिन र इनसिनेटर मेसिन वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारी भएको बेला सहज हुने भन्दै पालिकाभित्रका नौ वटै माविलाई

जिल्लामा विभिन्न कार्यक्रमहरु गरी ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । बुधबार बिहान जिल्ला प्रशासन

अजीरकोट गाउँपालिका ४ सिरानडाँडा निबासी छेँङी लामा मृत भेटिएका छन् । गत पुसको २५ गतेदेखि हराइरहेका ८० बर्षे छेङीको शव मंगलबार थरथरेभीर पाखामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले खोजतलास