
धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्री माविका एसईई दिने विद्यार्थीहरुलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । लापु घर भई पर्यटन व्यवसायमा आवद्ध गणेश गुरुङले विदेशी पर्यटकहरुसंग समन्वय गरी नजिकिँदै गरेको

जिल्लाका घरपालुवा पशुचौपायाहरुलाई बिभिन्न रोग बिरुद्धको खोप दिन थालिएको छ । पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत खोप अभियान संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।‘दुई

यतिबेला बूढीगण्डकी किनारमा पतेरो संकलन गर्नेको भीड छ । अनायासै पतेरो संकलन गर्ने लहर चलेपछि गाउँलेहरु दिनहूँ लाइन लागेर बगरतिर झर्ने गरेका छन् । फिलिम तलको बगर, सल्लेरी, जगत मुनिको

प्रतिक्षा आले ।गोरखाका विभिन्न आठ ठाउँमा जलविद्युत उत्पादनका लागिकम्पनीहरुले सर्वेक्षण अनुमति लिएका छन् ।विद्युत विकास विभागले छ वटा नदी तथा खोलाहरुबाट विद्युत उत्पादन गर्न आठ वटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएको

नेवाः देय दबू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ चयन भएका छन् । सोमवार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो सम्मेलनले पुनः श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको

लामो समय बन्द भएपछि रामशाह घाटस्थित हाटबजार पुन सुचारु भएको छ । नमूनाका रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ सहिद लखन गाउँपालिको सञ्चालन गरेको सो हाट बजार निकै लोकप्रिय बनेको थियो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा जिल्लाका स्थानीय तहहरुमध्ये भीमसेन थापा गाउँपालिका उत्कृष्ट भएको छ । कुल ८८ प्रतिशत अंक ल्याउँदै उक्त पालिका पहिलो बन्न सफल भएको हो । जिल्ला

बूढीगण्डकी बगरको पतेरो संकलन नगर्न आग्रह गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ३ को कार्यालय, मनास्लु संरक्षण क्षेत्र आयोजना र स्थानीय प्रहरी चौकीले पतेरो संकलन नगर्न स्थानीयलाई आग्रह गरेको

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको

मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । सहिद लखन गाउँपालिका ३ कान्टारमा सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने ३७ बर्षका