
चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा हेलिकोप्टर अवतरण गर्ने ठाउँको अभाव भएको छ । सडक सञ्जालले नछोएको गाउँपालिकाको केन्द्रमा व्यबस्थित हेलिप्याडको समेत अभाव भएको हो । ‘गाउँमा हेलिप्याड छैन’ स्थानीय वुद्ध गुरुङ

दरौंदी ः गोरखाबाट महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ जना हराएका छन् । २३ महिला, आठ बालीका र दुई

दरौंदी ः चुमनुब्री ३, देवलकी कान्छी गुरुङ(सलिना) जन्मेको दुई बर्ष हुँदा बुबाको मृत्यू भएको थियो । बुबाको मृत्यू भएको दुईबर्षपछि आमा पनि दोस्रो बिहे गरेर सल्लेरी गइन् । घरमा उनी

चुमनुब्री ३ सल्लेरीकी १७ बर्षीया कान्छी गुरुङ(सलिना), चुमनुब्री ४ को नुब्री प्रावि गप छात्रवासकी सहयोगी कार्यकर्ता(आया) हुन् । दशै विदामा घर फर्कदा घरमा कोशेली लैजान उनी आइतबार छाकको स्याउबारीमा गइन्

अनुपमा खनाल : स्थानीय तहको चुनाव अघिसम्म धार्चे गाउँपालिका ६ काशीगाउँमा गोरखा भुकम्पले भत्किएका घर खासै बनेको थिएन । धेरेजसो बासिन्दा घर निर्माणबारे अलमलमा थिए । घर नबनाए अनुदान फिर्ता

भूकम्पले भत्किएका विद्यालय भवन पुनर्निर्माणको म्याद एकबर्षअघि नै गुज्रिए पनि अहिलेसम्म धेरै विद्यालय भवन निर्माणको काम अलपत्र छन् । एउटै ठेकेदारलाई धेरै विद्यालय भवन पुनर्निर्माणको जिम्मा दिँदा अधिकांश विद्यालय भवन

भूकम्प र पहिरोले पुनस्र्थापना गर्नुपर्ने ‘हिटलिस्ट’ मा परेका केरौंजाबासीले जग्गा नपाउँदा अझै घर बनाउन पाएका छैनन् । पुनस्र्थापना हुन नसक्दा त्यहाँका भूकम्प पीडितहरु ४० महिनादेखि अर्काको जग्गामा टहरो बनाएर बसिरहेका

हेलिकोप्टर चार्टर गर्न सरकारले बनाएको झण्झटिलो नियमको मनास्लु क्षेत्रका बासिन्दाले बिरोध गरेका छन् । सडक सञ्जालले पनि नजोडिएको र हेलिकोप्टर चार्टर गर्न पनि पाँचदिनसम्म लाग्ने झण्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भन्दै

दरौंदी ः जिम्मा लिएको काम निर्धारित समयमै सम्पन्न गर्न बैठकमा सहभागी प्रजिअ, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकारलगायतले ठेकेदारहरुलाई आग्रह गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण

बर्खाका कारण अवरुद्ध भएका गोरखाका ग्रामीण सडकहरु असोज २० गतेदेखि सुचारु हुने भएका छन् । नजिकिदै गरेको चाड बाडलाई लक्षित गरी बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सरोकारवालाहरुको बैठकले २०