
दरौँदी समाचारदाता ः सिरानचोक गाउँपालिका ६ गाँखुको खैरेनीवन टोलका शुकबहादुर विकको चारबर्षदेखि टहरोमा बास छ । २०७२ सालको भुकम्पले घर भत्किएपछि उनको सातजनाको परिवार टहरोमा ओत लाग्दै आएका हुन् ।

भूकम्पको केन्द्रविन्दू गोरखामा अहिलेसम्म ५० प्रतिशत घरको मात्र पुनर्निर्माण हुन सकेको छ । २०७२ वैशाख १२ मा गोरखाको वारपाकलाई केन्द्र बनाई गएको महाभूकम्पका कारण यहाँ ६१ हजार तीन सय ९३

दरौंदी ः स्वरोजगार बन्न चाहने युवालाई गोरखा नगरपालिकाले सघाउने भएको छ । लगानीको अभावमा बेरोजगार युवालाई स्थानीयस्तरमै रोजगारको ब्यबस्था गर्नका लागि नगरपालिकाले सघाउने भएको हो । युवास्वरोजगार बनाउनका लागि यो

अनुपमा खनाल ः चुमनुब्री गाऊँपालिका ६ को सर्दी भिरमा बनाइएको क्यान्टिलिभर पुल पहिरोले क्षतिग्रस्त भएको छ । डेढ बर्षअघि भीर खोपेर बनाइएको नयाँ प्रविधिको मानिने सो पुलका बिभिन्न भागमा पहिरोसँगै

अश्विन दानी ः जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले छड्के चेकजाँच गर्न थालेको छ । सबारी दुर्घटना कम गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने उदेश्यले कार्यालयले छड्के चेकजाँच

दरौँदी ः गोरखामा पहिलो पटक सिजनल ¥याफ्टीङ हुने भएको छ । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले रोट्रयाक्ट क्लव अफ गोरखा यही भदौ १५ र १६ गते सिजनल ¥याफ्टिङ गर्ने भएको हो

अश्विन दानी ःराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको गुनासो सम्बोधन गर्दा बास्तबिक पीडितहरु छुटेको गुनासो आएको छ । बिहिबार टूान्सपरेन्सी इन्टरनेशनल नेपालले गोरखा सदरमुकाममा गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिहरुले पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको संङ्ख्या

शिव उप्रेती ः अजीरकोट ५ की एक महिलाले आफ्ना एक अपाङ्ग छोरालाई अंश दिँदा भेदभाव गरिन् । जग्गा बेचेर आएको ६० लाख रुपियाँमा अपाङ्ग छोराको भागमा एकलाख रुपियाँ मात्रै दिएपछि

अश्विन दानी : जिल्ला समन्व समितिबाट दुईसय ७४ जना भूकम्प पीडित लाभग्राहीहरु कागजात हराएको छ । गोरखा नगरपालिका कार्यालयले पीडितहरुको नामावली सहितको कागजातहरु समन्वय समितिमा पठाएपनि समन्वय समितिका कर्मचारीको लापरबाहीको

अश्विन दानी : एक सुकुम्बासीलाई दान गरेको जग्गा राजिनामा पास गर्न मालपोत कार्यालय पुगेका निबेलका होमबहादुर गुरुङ आइतबार कार्यालय बाहिरै थिए । उनको कागजात बोकेर लेखापढी व्यबसायी मालपोत कार्यालयभित्र पसेर