| आइतवार, कार्तिक २९, २०८३

समाज

बालमन्दिरका अनाथ बालबालीकालाई नयाँ लुगा प्रदान

असोज ३०, गोरखा । एकता सेवा समाजका अध्यक्ष एवमं् ब्यबसायी दिनेश दानीले बालमन्दिर माध्यामिक विद्यालयको अनाथ आश्रमका बालबालीकालाई दशैंका लागी नयाँ लुगा दिएका छन् । दशैं अबधिभर आश्रममा रहने तिनजना

बालमन्दिर अनाथ आश्रमका असहायको दशैं, टिका लगाईदिने कोहि छैन

अनुपमा खनाल : गोरखा सदरमुकामको बालमन्दिर माध्यामिक विद्यालयको अनाथ आश्रमका बालबालिकालाई दशैं आएको थाहा छ । तर उनीहरुसँग नयाँ लुगा छैन, उडाउनका लागि चङगा छैन । न त उनीहरुले रोएर

ज्येष्ठ नागरिकलाई गाडीभाडा ५० प्रतिशत छुट दिन निर्देशन

अनुपमा खनाल : जिल्ला प्रशासन कार्यालय गोरखाले ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिन जिल्लाका यातायात ब्यबसायी सस्थांलाई निर्देशन दिएको छ । यातायात ब्यबस्था विभागको परिपत्र अनुसार जिल्लाको पृथ्वी राजमार्ग

चिनी आयो, मुल्य आएन सुपथ मूल्यको चिनी गोदाममै थन्कियो

अनुपमा खनाल : सहुलियत दरमा बिक्री गर्न साल्ट टूेडिङ कर्पोरेशनले गोरखामा पठाएको चिनी गोदाममा थन्कि एको छ । सरकारले मूल्य निर्धारण नगर्दा दशैंका बेला बिक्री बितरण गर्न गोरखामा भित्रिएको एकसय

प्रहरी दिवसको अबसरमा रक्तदान

दरौंदी ः ६३ औ प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले रक्तदान कार्यक्रम गरेको छ । कार्यालय परिसरमा भएको कार्यक्रममा नेपाल प्रहरीका १६ जनाले रक्तदान गरेका छन् । संकलित रगत

दुर्गममा खाद्य डिपो माग

सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा खाद्य डिपो स्थापना गर्न जिल्ला खाद्य व्यबस्था समितिले माग गरेको छ । सम्भव भएसम्म डिपो थप गर्नुपर्ने, नसके माछाखोलामा रहेको डिपोलाई नाम्रुङमा सार्न

सुनचा“दी महासंघको गण्डकी प्रदेश तदर्थ समिति गठन

दरौंदी समाचारदाता नेपाल सुनचाँदी ब्यबसायी महासंघ, गण्डकी प्रदेश स्तरको भेला गोरखामा शनिबार सम्पन्न भएको छ । सम्पन्न होटल गोरखा प्यालेसमा सम्पन्न भेलाले महासंघको गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ

दशैंमेलाको तयारी पूरा

दरौंदी समाचारदाता : गोरखा सदरमुकाममा आउँदो शनिवारदेखि आयोजना हुन लागेको दशै सस्तो बजार एवं सडक मेलाको तयारी सकिएको छ । आयोजक गोरखा चेम्बर अफ कमर्सले मेलाको तयारी सकिएको जानकारी दिएको

घर बनाएको प्रमाणपत्र वितरण

दरौंदी ः गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पुनर्निमाण सम्पन्न प्रमाणपत्र वितरण गर्न थालेको छ । भुकम्पले भत्केका घर बनाईसकेका स्थानियमध्य वडा नं ४ सौरपानीबाट प्रमाण पत्र वितरण थालिएको गाउँपालिका अध्यक्ष विष्णु

ग्रामीण सडकमा बस चल्न थाले

दरौंदी ःवर्षाका कारण बिग्रिएका गोरखाका ग्रामीण सडकखण्डहरुमा मर्मतपछि बस चल्न थालेको छ । गोरखा भच्चेक सडक बाहेक अन्य ग्रामीण रुटमा सडक मर्मत पछि यात्रुबाहक बस चल्न थालेका गोरखा यातायात ब्यबसायी