
भूकम्पले भत्किएको घरको पुनर्निर्माण गर्न सरकारले १७ प्रकारका घरको नक्शा उपलब्ध गरायो । नक्शा अनुसारको भूकम्प प्रतिरोधी नमूना घर बनाउन प्रत्येक गाउँमा डकर्मी, सिकर्मी तालिम सञ्चालन गर्न एनजीओहरुले पुनर्निर्माण प्राधिकरणसंग
दरौंदी ः अन्तरपार्टी महिला सञ्जाल गोरखाले मानव अधिकार विरोधी हिंसाका घटना रोक्न कानुनमा पर्याप्त ब्यबस्था गर्न माग गरेको छ । पछिल्लो समय देशभर महिला तथा बालबालीका माथि हुने हत्या, बलात्कार
दरौंदी ः कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीमाथि कारबाहीको माग गर्दै नेपाल महिला संघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन(पत्र बुझाएको छ । पछिल्लो समयमा मुलुकमा दण्डहिनता बढेको र

दरौंदी समाचारदाता सरकारले सार्वजनिक सवारी साधनको भाडादर १० प्रतिशत बढाएको भन्दै आलोचना भैरहेका बेला गोरखाका यातायात ब्यवसायीहरुले जिल्ला भित्र चल्ने सवारी साधनमा २५ प्रतिशत बढाउन प्रस्ताब गरेका छन् । भाडा
दरौंदी ः सुनका गहना चम्काईदिने, ग्याँस चुल्हो बनाईदिने जस्ता बहानामा गाउँ पसेका अपरिचित ब्यक्ति हरुसंग सचेत रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । केहीदिनअघि धार्चे गाउँ पालिकाका बिभिन्न
दरौंदी ः गोरखा, लम्जुङ र मनाङ को सीमा क्षेत्रतिर भारी बर्षात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार बिहान छ बजेको बुलेटिनमा तीन जिल्लाको सीमा क्षेत्रमा भारी बर्षातसंगै बाढी

पहिरोका कारण विस्थापित चुमनुब्री ३ सिर्दिबास, घट्टेखोलाका आठ घरपरिवारलाई गाउँपालिका कार्यालयले सहयोग प्रदान गरेको छ । बासका लागि त्रिपाल तथा खाद्यान्न सहयोग गरेको गाउ ँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्
दरौंदी ः यो सालको पात्रो अनुसार कात्तिक दुई गते विजयादशमी परेपनि गोरखाका केहि ठाउँमा भने बुधबारैदशैको टिका लगाईएको छ । भदौ शुक्ल प्रतिपदाका दिन भदौ २५ गते घटस्थापना गरि जमरा

अनुपमा खनाल ः लाप्राकका भुकम्पपिडितलाई गुप्सीपाखामा निर्माण गरिएको नयाँ घरमा सार्ने मिति गैरआवासीय नेपाली संघ(एनआरएनए)ले फेरि सारेको छ । धार्चे ४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्ती हस्तान्तरणको मिति सारिएको

अश्विन दानी ः सदरमुकामको बिसौनी मोडमा रहेका अधिकांस घुम्ती पसलहरु बिचौलियाको कब्जामा रहेको पाइएको छ । नगरपालिकाको मापदण्ड उल्लंघन गरी सञ्चालित घुम्तीपसल बिचौलियाहरुले कब्जामा लिई ब्यापारीहरुसँग भाडा उठाउने गरेका