| मङ्लबार, कार्तिक २४, २०८३

समाज

करेण्ट लागेर धावाचौताराका एक वृद्धको मृत्यू

गोरखामा करेण्ट लागेर एक वृद्धको मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका ४ धावाचौतारा निवासी ७० बर्षका बलराम बिकको हाइटेण्सनको करेण्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय

बढ्दै पो छ पालिकाका बेरुजु

पालुङटार नगरपालिकाको आर्थिकबर्ष २०७८÷०७९ को बेरुजु दुईकरोड ४९ लाख रुपैयाँ थियो । २०७९÷०८० मा त्यो बढेर दुईकरोड ६२ लाख पुग्यो । अझै आर्थिकबर्ष २०८०÷०८१ मा बेरुजु बढेर ५ करोड ३५

छेपेटारमा भेटिएको भग्नावशेषको संरक्षण, उद्धार र पुनर्निर्माण गर्ने कि ?

गोरखा नगरपालिका वडा नं १० छेपेटारमा भेटिएको भग्नावशेष सत्रौँ सताब्दीको भएको प्रारम्भिक अनुमान गरिएको छ । पुरातत्व विभागले नौदिन लगाएर गरेको उत्खननबाट त्यहाँ भेटिएका भग्नावशेष सत्रौंदेखि अठारौँ सताव्दीको मन्दिरको भएको

जेष्ठ नागरिक संघद्धारा गोरखा नगरपालिकाभित्र पुस्ता हस्तान्तरण कार्यक्रम

नयाँ पुस्ताले पुराना पुस्ताको ज्ञान, सिप, कला हाँसिल गर्न नसकेको, पहिलेका परम्परा, रीतिरिवाज लोप हुँदै गरेको सन्दर्भमा गोरखामा भने पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक र युवाहरुका बीचमा

छेवेटारमा भेटिएको भग्नावशेषको पुरातत्व विभागले थाल्यो अध्ययन

गोरखा नगरपालिका–१० छेवेटारस्थित महादेवटारीमा भेटिएको पुरातात्विक भग्नावशेषको अध्ययन थालिएको छ । अध्ययनका लागि विगत केही दिनदेखि पुरातत्व बिभागको टोली गोरखामा छ । गत शुक्रवारदेखि स्थलगत अध्ययन भइरहेको बिभागका नवराज अधिकारीले

१० बर्षपछि संसार देख्न पाउँदा रामबहादुरको मुहारमा फिरेको खुशी

प्रतिक्षा आले मगर ।गुम्दा गाउँका ८८ बर्षका रामबहादुर गुरुङले आज संसार देख्ने दिन । बिगत १० बर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपु¥याए ।

कीर्ते कागजात बनाउने कारखानाकी सञ्चालक गोरखाकी एक महिला पक्राउ

काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा छापा मारेर प्रहरीले सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक गोरखा भीमसेन थापा गाउँपालिका–१ की अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

गोरखामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ बस्ने १५ वर्षका सिजल गुरुङकोमृत्यु भएको हो । गुरुङको अजिरकोट गाउँपालिका–५ स्थित दरौँदी नदीमा

गोरखामा पुरुष मृत फेला

गोरखामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको आरुघाट गाउँपालिका वडा नं ८ ढाँडगाउँका ४३ वर्षका कृष्ण प्रसाद खनाल मृत फेला परेका हुन् । खनाल बिहीबार बिहान ७ बजे

गोरखाका पालिकाहरुले आँबुखैरेनी गाउँपालिकाबाट धेरै सिक्न जरुरी

छिमेकी जिल्ला तनहूँको आँबुखैरेनी गाउँपालिकाले बिगतका बर्षदेखि नै उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको छ ।सो पालिकाले विशेषगरी शिक्षा क्षेत्रमा अति उल्लेखनीय काम गरेको छ । सामुदायिक विद्यालयप्रति आकर्षण गर्न विभिन्न आकर्षक