
‘नेपालमा फिल्मसिटी कहाँ बनाउने भनेर खोजी भएको धेरै भयो । पहिले पनि मैले भनेको थिएँ, पालुङ्टारलाई सिनेसिटीका रुपमा डेभलप गरौँ, कति गजब हुन्छ’, गत मंगलबार काठमाडौंमा आयोजित चलचित्र छायांकन स्टुडियो

यातायात व्यवसायीको दबाब र प्रभाव तोड्दै अन्तत गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी छुट्टै नियमावली जारी गरेको छ । यसअघि राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी

बेनीघाट आरुघाट लार्केभन्ज्याङ सडक अन्तरगत तातोपानीदेखि दोभानसम्म सडक अवरुद्ध हुने भएको छ । तातोपानी नजिकैको उकालो सडकको लेवल मिलाउन ब्लाष्टिङ गर्नुपर्ने भएकाले जेठ ७ गतेबाट सडक अवरुद्ध हुने धार्चे गाउँपालिकाले

गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीको विभिन्न स्थानमा पौडी खेल्न निषेध गरिएको छ । पौडी खेल्दा डुब्ने खतरा भएका स्थानमा पौडी खेल्न निषेध गरिएको वडा नं. १० का वडाध्यक्ष प्रदिप कुवँरले

सन् २०२५ लाई गोरखा नगरपालिकाले गोरखा भ्रमण बर्ष भनेर मनाइरहेको छ । भ्रमणबर्षको अवसर पारेर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले धेरै ठाउँको भ्रमण गरेर मनाइरहेका छन् । अनि नगरपालिकाकै खर्चमा विभिन्न

शिव उप्रेती ।नाम : प्रदीप रोदन,बास्तविक नाम : प्रदीप पाण्डेठेगाना : पालुङ्टार नगरपालिका ९ पाण्डेवेशी गोरखा ।कृति : मफलर(गजल संग्रह)उनको परिचय यत्ति साँगुरो छैन । आङ सिरिङसिरिङ पार्ने गरी महफिल

आपराधिक क्रियाकलापमा लागेका कुनैपनि व्यक्ति कानूनी कठघराबाट बाहिर नरहने जिल्लामा आएका नयाँ एसपी भरत बिकको दाबी छ । ‘निर्दोष व्यक्ति कोही पर्दैन’, भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्व सम्हाल्न

देशकै मुहार परिवर्तन गर्ने भनेर अनुमान गरिएको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना बन्दैन पनि कोही भन्दैनन्, बन्दा पनि बन्दैन । सरकार बदलिएपिच्छे मोडालिटी बदलिने, सरकार बदलिएपिच्छे निर्माता

भ्रमण बर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले स्ट्रिट नम्वर राख्न सुरु गरेको छ । आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरबारसम्म र हरमटारीचोकदेखि कोखे आहालेसम्मको बिभिन्न ठाउँमा स्ट्रिट नम्बर उल्लेखित बोर्ड

चण्डीपुर्णिमाको अवसर पारेर धार्चे गाउँपालिका ४ लाप्राकमा सांस्कृतिक घाँटुमेला सुरु भएको छ । गुरुङ समुदायको प्रमुख सांस्कृतिक सम्पदाका रुपमा रहेको सतिघाँटु लगाउने कार्यक्रम शुक्रबारदेखि सुरु गरिएको स्थानीय डिलबहादुर गुरुङले जानकारी