
अनुपमा खनाल : गोरखाको चुमनुब्री गाउँपालिका ७ को छेकम्पार स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नियमित नबस्ने गरेको गुनासो बढेको छ । सरकारी दरबन्दीका स्वास्थ्यकर्मी बिभिन्न बहाना देखाउँदै सदरमुकाम झरेपछि गाउँको स्वास्थ्य चौकी अधिकांश

दरौंदी : बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको हिमालय माबिले दाता सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । अभिभावक भेलाको आयोजना गरी विद्यालयले कार्यक्रम गरेको हो । बिद्यालयको जग्गा खरिदको

गोरखाबाट प्रकाशित दरौदी दैनिकले आज ढुंगा, गिटी, बालुवामा हुने गरेको अनियमिततामा कडाइ बारे समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यस्तै छेकम्पार स्वास्थ्य चौकी कर्मचारीबिहिन भएको समाचार पनि पहिलो पेजमा छापिएको

अनुपमा खनाल गोरखामा ढुंगा, गिटी, बालुवा उत्खननका लागि समयसीमा तोकिएको छ । मेसिनबाट उत्खनन गर्दा निर्धारित भन्दा धेरै नदीजन्य सामग्री उत्खनन हुनसक्ने भन्दै बुधबार सम्पन्न बैठकले समयसीमा तोकेको प्रमुख जिल्ला

लायन्स क्लब अफ गोरखाले गोरक्षनाथ बैदिक गुरुकुलका विद्यार्थीका लागि खाद्यान्न सहयोग गरेको छ । ३६ औं स्थापना दिवसको अबसरमा गुरुकुल परिसरमा पुगेर क्लबका पदाधिकारीहरुले खाद्यान्न हस्तान्तरण गरेका हुन् । चामल,

किरण लोहनी भूकम्प र त्यसपछिको पहिरोको चपेटामा रहेका धार्चे ७ खानी गाउँको पूरै बस्ती स्थानान्तरण गर्नुपर्ने भूगर्भविदले सुझाव दिएका छन् । भूगर्भविदको टोलीले गतहप्ता गरेको भौगर्भिक सर्भेक्षण अनुसार एकसय २१

६९ औं प्रजातन्त्र दिवसका अबसरमा गोरखा सदरमुकाममा प्रभातफेरी गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा मंगलबार ठुलो आगँनदेखि जिल्ला समन्वय समितिको कार्यालयसम्म प्रभातफेरी गरिएको हो । बाजागाजा

अनुपमा खनाल गोरखा जिल्ला अस्पतालको आधुनिक सुविधा सम्पन्न नयाँ भवन बन्ने भएको छ । भुकम्पले क्षति पु¥याएको पुरानो भवन भत्काएर त्यही ठाउँमा नयाँ भवन बनाउने प्रक्रिया सुरु भएको मेडिकल सुपरिटेण्डेन

गोरखाबाट प्रकाशित दरौंदी दैनिकले आज धार्चे खानीगाउँको जोखिम बस्ती स्थानान्तरण गर्नुपर्ने समाचार पहिलो प्राथमिकतामा छापेको छ । त्यस्तै गोरखाको जिल्ला अस्पताल २५ करोडको लागतमा बन्न लागेको खबर गोर्खाली कप सुरु

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बूढिगण्डकी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईका कारण खोज्ने भएको छ । सरकारले राष्ट्रिय गौरवका रुपमा राखेको बुढिगण्डकी जलविद्युत आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै समितिले