| आइतवार, कार्तिक २९, २०८३

समाज

काठमाडौंमा विजुलीको तार अण्डरग्राउण्ड गर्ने

उज्यालो अनलाइनबाट साभार नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना मानिएको यो कामको

काशिगाउँमा गाडी पुग्यो, धार्चेमा अब उहिया र केरौंजा मात्र गाडी पुग्न बाँकी

गोरखाको अर्को दुर्गम गाउँ सडक सञ्जालमा जोडिएको छ । आरुघाट १ मान्बुको छोटेखोला हुदै धार्चे ६ काशिगाउँसम्म तीनदिनदेखि यातायातका साधन चल्न थालेको सो वडाका अध्यक्ष धनकुमार घलेले जानकारी दिए ।

भारतमा बेचिएका चेलीसम्बन्धी बृत्तचित्र र नाटक गोरखामा प्रदर्शन

दरौंदी ः नेपालबाट बेचिएर भारतका विभिन्न सर्कसमा काम गरि फर्किएका बालबालिकाहरुको भोगाई समेटिएको बृत्तचित्र गोरखामा प्रदर्शन गरिएको छ । सर्कसबाट उद्धार गरि फर्काइएकाहरुले गठन गरेको संस्था सर्कस काठमाण्डौंले निर्माण गरेको

अमरसिँह थापाको जन्मस्थल सिरानचोकको कोट तथा गढी प्रबर्धन अभियान सुरु

गोरखाको सिरानचोक गाउँपालिका ले ऐतिहासिक सिरानचोककोट र गडीको संरक्षण गरी पर्यटन प्रबर्धनको काम सुरु गरेको छ । सिरानचोककोट तथा गडीको संरक्षण गर्न तथा पर्यटन प्रबद्र्धन गर्नका लागि चालु आर्थिक बर्ष

गोरखामा एनसेल टावरमा आगजनी, एक करोड क्षति

गोरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको आगजनीका कारण लगभग एक करोडको क्षति पुगेको एनसेलले दावी गरेको छ।

जनता आवास कार्यक्रम कार्यान्वयनमा ढिलाई, यो वर्ष २ शय ३७ नयाँ घर बन्ने

किरण लोहनी जनता आवास कार्यक्रम अन्तर्गत यो वर्ष गोरखामा विभिन्न समुदायका २ शय ३७ घर बन्ने भएको छ । गतवर्षसम्म केन्द्रिय सरकार मातहत रहेको कार्यक्रम यो आर्थिक वर्षबाट प्रदेश सरकारले

कर्मचारीले हड्ताल गर्न पाउने व्यबस्थाको माग गर्दै संशोधन प्रस्ताव

दरौंदी ः संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिमा पुगेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले उक्त विधेयक दफावार छलफलका लागि

अजीरकोटमा जुत्ता, चप्पल बनाउने २० दिने तालिम

दरौंदी ः अजीरकोट गाउँपालिका कार्यालयले स्थानीय विपन्न तथा एकल महिलाहरुका लागि जुत्ता, चप्पल बनाउने तालिम सञ्चालन भइरहेको छ । एकल महिला तथा विपन्न महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले २० दिने तालिम

अजीरकोट गाउँपालिकामा न्यायिक समितिका लागि आठ दिने तालिम

अजीरकोट गाउँपालिकाका न्यायिक समितिलाई सशक्त बनाउन न्याय सम्पादन सम्बन्धी सशक्तिकरण तालिम सुरु भएको छ । गाउँ पालिकाभित्रका पाँचै वडाका तीनतीन जना न्यायिक समितिका सदस्य तथा कार्यपालिकाका सदस्यहरुका लागि शुक्रबारदेखि आठ

मृत्यु
लडेर चुम्चेत र ल्होका दुईको मृत्यू

दरौंदी : चुमनुब्री गाउँपालिकामा दुईजनाको लडेर मृत्यू भएको छ । गाउँपालिकाको वडा नं. २ स्यो गाउँका टासी डुण्डुप लामाको शुक्रबार बिहान घरको भ¥याङबाट लडेर मृत्यू भएको वडा नं. १ का