
उत्तरी गोरखाका तमुहरुको संस्कार र संस्कृति समेटेर निर्माण गरिएको सांस्कृतिक चलचित्र फुङ आज प्रदर्शन हुने भएको छ । उत्तरी गोरखामा बोलिने भाषामा निर्माण गरिएको पहिलो चलचित्र फुङ गोरखाको गोरखकाली चलचित्र

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गराउन मागसहित नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ग्रेटर नेपालले काठमाडौँस्थित बेलायती दूतावासमार्फत् नेपाल भ्रमणमा रहेका

दरौंदी समाचारदाता गोरखा नगरपालिका ६ स्थित महेन्द्रज्योति माविको ५८ औं बार्षिकोत्सव समारोह बिहिबार सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार जोशी (दिलिप)को अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि गोरखा

दरौंदी समाचारदाता गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमीटेड र तनहूँ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् । साधना लघुवित्तका अध्यक्ष कृष्ण

दरौंदी समाचारदाता मापदण्ड बिपरीत चलेकाले गाउँपालिका कार्यालयले बन्द गराएको भनिएको घ्याल्चोकको एक फिरफिरे उद्योग निर्बाध चलिरहेको पाइएको छ । सो गाउँ पालिका वडा नं. ८ धवादीघाटको सिद्धिदर्शन सप्लायर्स प्रालिले सञ्चालन

अनुपमा खनाल : गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङसहित केही वडा अध्यक्षहरुले सार्बजनिक सुनुवाइको माग गर्दै अबरुद्ध गरेको चुमनुब्री गाउपालिकाको चौथो गाउँसभा बिहि बार सम्पन्न भएको छ । सार्ब जनिक सुनुवाई सम्पन्न

गोरखाबाट प्रकाशित हुने दरौंदी दैनिकले किचलोका कारण अबरुद्ध चुमनुब्री गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न भएको खबर, बन्द भएको भनिएको फिरफिरे निर्बाध सञ्चालन भइरहेको र दुई लघुवित्त एक हुने खबरलाई पहिलो पेजमा

सहिद लखन गाउँपालिका ८ बुंकोट निबासी रामचन्द्र अम्गाई सोही गाउँपालिका वडा नं ७ बनकालीमा मृत अबस्थामा भेटिएका छन् । स्थानीयबासीले बिहिबार बिहान सो वनमा अपरिचित व्यक्तिको शव भेटेपछि प्रहरीमा खबर

गोरखाको धार्चे गाउँपालिका माछाखोलाको जनजागृती आधारभुत विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ह्विल चेयर प्रदान गरिएको छ । शारीरीक रुपमा अशक्त कक्षा ६ मा अध्ययनरत सुर्यमान गुरुङलाई गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले ह्विल

गण्डकी प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषदको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ। बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने, गण्डकी प्रदेश भित्रने दुई नाकामा प्रयोगशाला सञ्चालन गर्ने र प्रदेश