| आइतवार, कार्तिक २९, २०८३

समाज

आज स्वस्थानीको साङ्गे, शाली नदीलगायतमा भक्तजनको भीड

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभर

प्रजातन्त्र दिवसका अबसरमा अन्तरक्रिया

६९ औं प्रजातन्त्र दिवसका अबसरमा गोरखा नगरपालिका ४ को ढुंगागाडे आधारभुत विद्यालयमा अन्तरक्रिया कार्यक्रम भएको छ । विद्यालय र मानव अधिकार सञ्जालको संयुक्त आयोजनामा बाल अधिकार सुनौलो भविष्यको आधार विषयक

लैंगिक हिंसा तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

गोरखा सदरमुकाममा लैङ्गिक हिंसा तथा मानव बेचविखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सोमबार गोरखाका स्थानीय तहका जनप्रतिनिधि, न्यायिक समितिका संयोजक एंवम् पदाधिकारीसँग

अजिरकोटलाई पुनर्निर्माण सम्पन्न पहिलो गाँउपालिका घोषणा गर्ने लक्ष्य

गोरखाको अजिरकोट गाँउ पालिकाका अध्यक्ष फणिन्द्र धितालले भुकम्पपछिको निजि आवास पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गाँउपालिका बनाउन प्रतिबद्ध रहेको बताएका छन् । अजिरकोट गाँउपालिकामा भारत सरकारद्धारा सहयोग सञ्चालित नेपाल आवास पुनर्निर्माण

गोरखामा प्रदेश सरकारले पाँच मोटरेबल र सात झोलुंगेपुल बनाउने (कहाँ कहाँ बन्ने भए ? सूचीसहित)

गण्डकी प्रदेश सरकारले गोरखामा पाँच ठाउँमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण मन्त्रालयले बहुबर्षे योजना अन्तर्गत गोरखामा बिभिन्न पाँच वटा मोटरेबल पुल र सात वटा झोलुङ्गे

कर्मचारी अभावका कारण गोरखाको न्यायिक समितिको काम सन्तोषजनक हुन सकेन

अनुपमा खनाल : गोरखाको भीमसेन थापा गाउँ पालिकाको न्यायिक समितिमा यो आर्थिक बर्ष ५० वटा निवेदन (उजुरी) दर्ता भएका छन् । जग्गा विवाद, लैङ्गिक हिंसा, पानी कुलो विवाद लगायतका उजुरी

गोरखाबाट प्रकाशित पत्रिकाहरुले आज के छापे ?

गोरखाबाट प्रकाशित दरौंदी दैनिकले आज गाउँपालिकास्तरमा गठित न्यायिक समितिको चुनौतीको खबरलाई पहिलो खबर बनाएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले गोरखामा निर्माण गर्न लागेको पुल र झोलुंगे पुलको खबर पनि

अजिरकोटलाई पुनर्निर्माण सम्पन्न पहिलो गाँउपालिका बनाइने ः अध्यक्ष धिताल

गोरखाको अजिरकोट गाँउपालिकाका अध्यक्ष फणिन्द्र धितालले भुकम्पपछिको निजि आवास पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गाँउपालिका बनाउन प्रतिबद्ध रहेको बताएका छन् । अजिरकोट गाँउपालिकामा भारत सरकारद्धारा सहयोग सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनाले

कांग्रेस सांसदले पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने

गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन

वैंकको व्याजदर घटाउन उद्योग वाणिज्य संघको माग

बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर कम गर्न उद्योग वाणिज्य संघ गोरखाले माग गरेको छ । बैंकहरुले एकतर्फी रुपमा गरेको ब्याजदर बृद्धिप्रति असन्तुष्टि जनाउँदै संघले ब्याजदर घटाउन नेपाल सरकार