
गोरखाका पत्रपत्रिकाले आज के छापे ?
गोरखाबाट प्रकाशित दरौंदी दैनिकले आज धार्चे खानीगाउँको जोखिम बस्ती स्थानान्तरण गर्नुपर्ने समाचार पहिलो प्राथमिकतामा छापेको छ ।

त्यस्तै गोरखाको जिल्ला अस्पताल २५ करोडको लागतमा बन्न लागेको खबर गोर्खाली कप सुरु भएको खबर र जबर्जस्ती धर्मप्रचार गर्न रोक्न आग्रहका खबर पहिलो पेजमा छापेको छ ।

सुरुवात दैनिकमा दुर्घटनाको कारण नै चालकको लापार्बाहीको खबर र गोर्खाली कप खेलको खबर पनि छापेको छ ।








