
किरण लोहनी : गोरखाका निर्माण ब्यवसायीहरु मेसिनको प्रयोग नगरी नदीजन्य सामग्री उत्खनन गर्न सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार भएको बैठकमा स्थानीय तहले बनाएको प्रारम्भिक वातावरणीय परिक्षण (आईईई)

चुमनुब्री गाउँपालिकाका उपभोक्ता समितिले धमाधम सदरमुकाममा आएर योजना सम्झौता गरिरहेका छन् । गाउँमा खुलेको एकमात्र वैंकले गाउँपालिकासंग वैंकिङ कारोबार नगरेपछि उपभोक्ता समितिहरु योजना सम्झौता गरी खाता सञ्चालन गर्न सात दिन

अनुपमा खनाल : नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले करीब साढे २ करोड रुपैयाँ वक्यौता रकम असुल गर्न बाँकी रहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, ब्यबसाय

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले बक्यौता तिर्न पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई एकहप्ते अल्टिमेटम दिएको छ । लामो समयदेखि विद्युत महसुल नबुझाएकाले आयोजना लाई अल्टिमेटम

तनहूँ आँबुखैरेनीको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाले ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । १३ औं स्थापना दिवसको अवसरमा गत शनिबार स्थानीय आँबु आधाभूत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री

राजनीति गर्नेले ठेक्कापट्टा गरेका र ठेक्का पट्टा गर्नेले राजनीति गरेका कारण नेपालको संवृद्धिमा जटिलता पैदा भएको पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बताएका छन् । शनिवार गोरखामा सम्पन्न साझा

अनुपमा खनालः चन्द्रागिरी नगरपालिका १५ नैकापकी ७३ बर्षीया मंगलमाया महर्जन वडा कार्यालयले मनकामना दर्शन गराउन ल्याउँदा फुरुङ्ग थिईन् । विहानै घरबाट निस्किएकी उनी दिउँसो करीब पौने एक बजे केबलकार चढेर

भूकम्पका बेला बिपदमा परेका पीडितलाई शुद्ध पानी खुवाउन यूएसएआइडीले पठाएको पानी शुद्ध बनाउने उपकरण(वाटर ट्रिटमेण्ट प्लाण्ट) वीरेन्चोकको एक झाडीमा अलपत्र परेको छ । नेपाल रेडक्रस सोसाइटीले जिल्ला शाखामार्फत पिडितका

भारतीय दूतावास तथा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) बीच नेपालका ७२ वटा शिक्षा संरचना पुर्ननिर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख

गोरखा सदरमुकामबाट आठ किलोमिटर नजिकै कोखेआहालेको सानो बजार । गोरखा नगरपालिका २ मा पर्ने सो बजारको एकछेउमा प्रहरी चौकी कोखेको कार्यालय । चौकीकै आठमा जस्ताले छाएको, जस्ताले नै बारेको