
नेपाल कम्युनिष्ट पार्टी गोरखाले आरुघाट र कुन्दुरमा छुट्टाछुट्टै कार्यक्रम गरि सहिद तथा वेपत्ता परिवार सम्मान गरेको छ । सहिद सप्ताहका अबसरमा गोरखा नगरपालिकाको कुन्दुरस्थित सहिद स्मृति हल र आरुघाटको घरेलु

समाचार, तस्वीर साभार : हरिराम उप्रेती, कान्तिपुर पव्लिकेशन जोत्ने खेत उही हो । हलो, अनौ, फाली, हरिस, सबै उही । हली पनि उस्तै हुन् । फरक के भने गोरुको सट्टा मान्छे नै

सोमबार काठमाडौंमा गरेको बिरोध प्रदर्शनमा राहत शिक्षकहरुमाथि चर्को दमन भएको बिरोधमा मंगलबार गोरखा जिल्लाका सामुदायिक विद्यालय ठप्प भएका छन् । आफ्ना मागहरु सरकारले पूरा गर्नतर्फ उन्मुख हुनुको साँटो पानीको फोहोरा

गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरामा जीर्णोद्धार गरिएको शिवमन्दिरको महाशिवरात्रीको अवसर पारेर सोमबार उद्घाटन गरिएको छ । वडा नं. ९ को कार्यालयको आर्थिक सहयोग तथा नेपाली सेनाको रणसिँह दल गणको श्रमदानमा जीर्णेद्वार

गोरखाका दुईवटा हिमाली गाउँ तीनहप्ता देखि हिउँभित्र पुरिएको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँ र साम्दो ल्होसारदेखि नै हिउँले पुरिएको स्थानीयबासीको भनाइ छ । गाउँमा साँढे सात फिट भन्दा

मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल

गोरखा २ को खबाट निर्वाचित गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडीले शिवरात्रीको अवसरमा शिवमन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । सिरान्चोक गाउँ पालिका ७ अर्कुलमा निर्माणाधीन शिवमन्दिर निर्माण सम्पन्न गर्न

सरकारी संयन्त्रबाटै नेपाली कामदार भर्ना गर्न जापान सहमत भएको छ । जापानले पारित गरेको श्रम समझदारीको मस्यौदा नेपाललाई पठाई सरकारी संयन्त्रमार्फत कामदार भर्ना गर्न तयार रहेको जनाएको हो । दक्षिण कोरियामा रोजगारका

पालुङटार नगरपालीका वडा नम्वर ९ को धर्मोदय माध्यमिक विद्या लयका बालबालिकाहरुलाई पोशाक र खाजा वितरण गरिएको छ । वाल उद्धार अभियान नेपाल नामक संस्थाले सो विद्यालयका असहाय, अनाथ, गरीव तथा

गोरखाको सिरानचोक गाउँपालिका ६ को कृष्णज्योती माविमा भौतिक विकासका लागि श्रीमद्धभागवत महापुराण सुरु भएको छ । महापुराणको गण्डकी प्रदेशका सांसद प्रकाश दुवाडीले उद्घाटन गरे । उनले विद्यालयलाई एक लाख ११