| आइतवार, कार्तिक २९, २०८३

समाज

बनटारकी बबिता चेपाङको पढ्ने रहर

गण्डकी गाउँपालिका ६ वनटारकी बबिता चेपाङ तोमनडाँडा आधारभूत विद्यालयमा कक्षा चारमा पढ्छिन् । यो फागुनमा ११ पूरा गरेर १२ बर्ष पुगिन् । साथीसंगी मेलापातमा हिडेपनि उनलाई भने पढ्ने रुचि छ

गण्डकी गाउँपालिकाको वडा वडामा नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय गोरखाले गण्डकी गाउँपालिकाको विभिन्न वडामा सञ्चालन गरेको घुम्ति शिविरमा दुई सय ३० जनाले नागरिकता बनाएका छन् । गण्डकी गाउँपालिका ३ को वटुकी आधारभुत विद्यालयमा आयोजित शिविरमा ६७

क्रिश्चियन संस्थाद्वारा गोरखा बजारका विद्यालयमा चाउचाउ वितरण

गोरखा सदरमुकामका विद्यालयका विद्यार्थीहरुलाई एक क्रिश्चियन संस्थाले चाउचाउ वितरण गरेको छ । क्रिश्चियन संस्थाको बालउद्यान कार्यक्रम अन्तर्गत आइतबार सदरमुकामका विद्यालयहरुमा चाउचाउ र चकलेट वितरण गरेको हो । संस्था आफैले विद्यार्थी

गोरखा गेटको निर्माण रोक्न सडक कार्यालयको पत्राचार

किरण लोहनीः मझुवा देउरालीमा निर्माणाधीन ‘गोरखागेट’को निर्माणको काम रोक्न डिभिजन सडक कार्यालय दमौलीले गोरखा नगरपालिकालाई पत्राचार गरेको छ । निर्माण प्रक्रिया कानूनसम्मत नभएको भन्दै निर्माण कार्य रोक्न डिभिजनले पत्र पठाएको

गुरुङ महिलाहरुको राष्ट्रिय भेला गोरखामा शुरु

तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदको पहिलो पार्षद सभा गोरखामा शुरु भएको छ । हरमटारीको कभर्ड हलमा शनिवारबाट शुरु भएको परिषदको तमू ह्युल छोजं धिं गुरुङ राष्ट्रिय परिषदका

भरतमोहन अधिकारीलाई बचाउने सम्भावना न्यून : चिकित्सक

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । तीन सातादेखि ह्याम्स अस्पतालल धुम्बाराहीमा उपचारार्थ नेकपाका नेता अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खस्कँदो रहेको अस्पतालले

अधिकार खोसे कानूनी उपचार खोज्ने स्थानीय सरकारको चेतावनी

स्थानीय सरकारहरुले संविधानले दिएको अधिकार खोस्ने प्रयास भए केन्द्र सरकारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । प्रदेश सरकारले केन्द्र सरकारप्रति असन्तुष्टि जनाइरहेका बेला गाउँपालिका महासंघ र नगरपालिका संघले संयुक्त रुपमा

लुइँटेल नयाँगाउँ सडक : दोस्रो पटक म्याद थपको तयारी

किरण लोहनी : गोरखाको लुईटेल भञ्ज्याङ चित्रेपोखरी सडक स्तरोन्नतिको लागि दोस्रो पटक म्याद थपको तयारी थालिएको छ । पहिलो पटक थपिएको म्याद गत माघ १० गतेसम्ममा सडक कालोपत्रेको काम नसकिएपछि

पालुङटारका अति गरीबलाई निशुल्क उपचार सेवा

अनुपमा खनाल पालुङटार नगरपालिका ले आर्थिक अबस्था कमजोर भएका बिरामीलाई निशुल्क उपचार गर्ने तयारी गरेको छ । स्वास्थ्यसंग मेयर कार्यक्रम अन्तर्गत आँपपिपल अस्पतालमा उपचार गर्न आउने आर्थिक अबस्था कमजोर भएका

पालुङ्टार नगरपालिकाको अगुवाइमा आँपपिपल अस्पतालका बिरामीलाई निशुल्क खाना

अनुपमा खनाल : पालुङटार नगरपालिकाको अगुवाइ मा आँपपिपल सामुदायिक अस्पतालका बिरामीलाई निशुल्क रुपमा खाना खुवाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालसँगको समन्वयमा नगरपालिकाले निशुल्क खानाको ब्यबस्था गरेको