
गोरखा नगरपालिकाको ढुंगागाडेमा ट्रिपर र बस ठोक्किदा ८ जना घाईते भएका छन् । गोरखा बजारबाट आरुपोखरी जाँदै गरेको ना ५ ख ५०२८ नंबरको बस र विपरीत दिशाबाट आउँदै गरेको

आइतबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गोरखामा पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा सबै तयारी पूरा भएको शिक्षा विकास तथा

किरण लोहनी : नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव नेतृत्वको नेकपा राजनीतिक शक्ति भएको बताएका छन् । सरकारले लुटपाट र आगजनीका घटना गरेको भन्दै सो पार्टीका गतिविधिमा प्रतिवन्ध

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक प्रकाशित भएका छन् । दरौंदी दैनिकले विप्लवका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको समाचार, नेता नारायणकाजी श्रेष्ठको भाषण र एसईई परीक्षाको समाचार प्रकाशित
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले पशु प्राविधिकहरुलाई जुनोटिक रोग र जैविक सुरक्षा विषयक तालिम दिएको छ । जिल्लाको ११ वटै स्थानिय तहमा एक गाउँ एक प्राविधिक कार्यक्रम

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको गएकाे साउन महिनादेखि रोकिएको

गोरखामा नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ता धमाधम सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्न थालेका छन्। विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन जिल्ला संयोजक भोला भुजेल सहित तीन जना

गोरखा : काङ्ग्रेस हिन्दूराज्यको पक्षपाती नभएको नेपाल महिला संघकी सभापति एवं कांग्रेसकी केन्द्रीय सदस्य डिना संग्रौलाले दाबी गरेकी छन् । महिला संघको राष्ट्रिय अभियानको क्रममा गोरखा आइपुगेकी संग्रौलाले शनिबार पत्रकारहरुसंगको

रमण घिमिरे शंकर लामिछाने र अम्बर गुरुङबीचको सम्बन्ध बुझ्न लामिछानेको ‘विम्ब(प्रतिविम्ब’ को अम्बर गुरुङ पढ्नुपर्छ । लामिछानेको गुरुङप्रतिको आत्मीयता र उनको प्रतिभा यसमा झल्केको छ, ‘म अम्बर हुँ तिमी धर्ती,
गोरखामा बिभिन्न २६ वटा खोला ठेकेदारको झोलाभित्र छन् । विद्युत विकास विभागको पछिल्लो अभिलेखअनुसार एकदेखि २५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न यहाँका बिभिन्न खोलाका १७ ठाउँ ओगटिएका छन् । २५