
गोरखामा जिल्लामा विविध कार्यक्रम गरी २२ औं राष्ट्रिय धान दिवस मनाइएको छ । आइतबार असार १५ को अवसरमा जिल्लाको बिभिन्न ठाउँमा रोपाइ कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको

कोभिड १९ महामारीले विश्वलाई नै आक्रान्त बनाएयता ‘खोप’ शब्द प्रिय शव्द बनेको छ, किनकि कोभिडको खोपले मानव जगतलाई जीवनको भरोसा दिलाएको छ । कोभिड लागेपछि सिकिस्त नबनाएपनि मनोबल गिरेर मृत्यू

नेपाल रेडक्रस सोसाइटी पालुङटार उपशाखाको सभापतिमा कृष्णप्रसाद सोडारी चयन भएका छन् । उपशाखाको शनिबार भएको चौथो अधिवेशनले सोडारीको सभापतित्वमा ११ सदस्ययी समिति गठन गरेको हो । समितिको सचिवमा हुतराज भट्टराई

गोरखा नगरपालिका वडा नं– १३ मा जडिबुटी व्यबसायिक तालिम सम्पन्न भएको छ । वडाको आर्थिक वर्ष २०८१/८२को विनियोजित बजेटबाट शुक्रबार शनिबार गरी २ दिने जडिबुटी व्यबसायिक तालिम सम्पन्न गरिएको वडाध्यक्ष

प्रतीक्षा आले मगर ।असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो र साँघुरो घरभित्र घामको रापले बसिनसक्नु हुन्छ । गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ

कारागारलाई सुधार गृहको दृष्टिकोणले हेर्न थालिएको आधा दशक बढी भइसक्यो । तर विडम्वना जिल्लाको कारागार भने यातनागृहभन्दा भन्दा फरक छैन । क्षमताभन्दा बढी कैदीवन्दी त्यसमाथि न्यूनतम मानवोचित भौतिक सुविधा अभाव

राज्य पुनर्संरचनापछिको पहिलो स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधीहरुको पाँच बर्षे कार्यकाल पूरा भइसक्यो । दोस्रो स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधीले पनि आफ्नो कार्यकालको तीन बर्ष कटाइसके । राज्य पुनर्संरचना भएको यतिका

जिल्लामा पछिल्लो समय चोरीका घटनाहरु बढ्न थालेका छन् । पसलदेखि सहकारी संस्थासम्म चोरी भइरहेका छन् । पाकेटमारहरुको पनि बिगबिगी छ । चोरीमा संलग्नको खोजी कार्यमा प्रहरीले एक किसिमको प्रयास गरिरहेकै

बालयौन दुरुपयोगको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–१ घर भई हाल गोरखाको एक आधारभूत बिद्यालयमा अध्यापन गराउने ३४ बर्षीय बिजयकुमार गिरी रहेको प्रहरीले

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो छरितो र सरल बनाउन सक्दो प्रयास गर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् । हालै गोरखाका प्रजिअ भएर आएका उनले मंगलवार