
किरण लोहनी : १६ किलो सुन काण्डका प्रतिवादी धनकमल गुरुङ जिल्ला कारागार चलान भएका छन् । जिल्ला अदालत गोरखामा बुधवार भएको थुनछेक बहसपछि जिल्ला न्यायधिश रमेशकान्त अकिारीले उनलाई पुर्पक्षका लागि

कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यवसायी समस्यामा पर्न थालेका छन् । काठका भाडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख बिरुवा र काठको अभाव खेपिरहेका

छिमेकीको कुटाइबाट गोरखाको चुमनुब्री गाउँपालिका १ साम्दोमा एक वृद्धको ज्यान गएको छ । ६७ वर्षीय तेन्जेन दोर्जे लामाको ३७ वर्षीय छिमेकी निमा दोर्जे लामाको कुटाइबाट ज्यान गएको प्रहरीले जनाएको छ

किरण लोहनी १६ किलो सुन सहित पक्राऊ परेका गोरखा केरौंजाका धनकमल गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले ३५ करोड रुपैया जरिवाना मागदावी गरेको छ । गत साउन ९ गते १६ किलो सुन

गतबर्षजस्तै यसबर्ष पनि गोरखा च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको दशैं मेलाका बारेमा किचलो सुरु भएको छ । गोरखा च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको दशै मेला आउन २० दिन

वीरगन्जको रानीघाटस्थित बाबामठियाँमा मङ्गलबार ऋषी पञ्चमीको पूजा गर्दै महिला ।

२०४४ साल माघदेखि बेकसुर सजायँ भोगिरहेका पूर्व प्रहरी हवल्दार खुलबहादुर कुँबर(भरत)ले हालै सर्वोच्च अदालतबाट न्याय पाएका छन् । नौ बर्षको जागिर खोसुवा र चरम शारीरिक र मानसिक यातना भोगेका गोरखा

हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा जिल्लाभर बिभिन्न ठाउँमा तीज मेला तथा तीजगीत प्रतियोगिता सम्पन्न भएका छन् । सदरमुकाममा सँधै बर्षजस्तै रेडियो गोरखाको आयोजनामा तीजमेला तथा तीज गीत प्रतियोगिता सम्पन्न

नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट आरुघाट लार्के सडकले हिमालपारिको गाउँपालिका चुमनुब्रीलाई सडकसञ्जालमा जोडेको छ । काम सुरु गरेको दुई बर्षको अवधिमा २६ किलोमिटर छिचोल्दै चुमनुब्री गाउँपालिका वडा नं. ३

मानव बेचविखन नियन्त्रणका लागि सबै पक्षबिच सहकार्यको जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । मानव बेचविखन विरुद्धको १३ औं राष्ट्रिय दिवसका अबसरमा जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा सहभागीले सबैपक्षबिच