
तीज पर्वका अवसरमा गोरखा नगरपालिका वडा नम्वर ११ को आयोजनामा तीज गीत प्रतियोगिता भएको छ । प्रतियोगितामा बर्थोक टोल विकास संस्था पहिलो, वरभञ्ज्याङ टोल विकास संस्था दोस्रो र नयाँ वस्ती

गोरखाका गुरुङ समुदायलाई उनीहरुको परम्परागत खेमा लिपीबारे प्रशिक्षण दिइएको छ । शुक्रवार र शनिवार सदरमुकाममा प्रशिक्षण कार्यक्रम भएको हो । तमू ह्युला छोंज धी, गुरुङ राष्ट्रिय परिषद गोरखाको आयोजनामा

गोरखाको लार्के भन्सार हुदै बर्षौदेखि गाईगोरु तस्करी हुने गरेको छ । गोरखाका बिभिन्न गाउँ तथा लम्जुङबाट समेत हुलका हुल गाई लार्के भन्सार कटाउने गरिएको स्थानीयहरु बताउँछन् । ‘एकहप्ता, दुई हप्तामा

किरण लोहनी : गोरखाका ७ स्थानीय तहका ३३ विद्यालयले वार्षिक शैक्षिक तथ्याङ्क उपलब्ध गराउन आनाकानी गरेका छन् । गएको जेठ १० गतेसम्ममा उपलब्ध गराउनु पर्ने भएपनि ति विद्यालयले अझै

गोरखामा पुगेपछि भारतीय राजदूत मञ्जिवसिँह पुरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको लोकप्रियताप्रति चासो राखेका छन् । गोरखाको पुनर्निर्माणको अबस्था बारे अवलोकन भ्रमणमा शनिबार आएका राजदूत पुरीले जनप्रतिनिधिको हैसियतमा रहेका भट्टराई लोकप्रियचाहिँ

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको आठौं पुर्ण बैठकमा गोरखामा हुने भएको छ । महासंघ जिल्ला शाखाको आतिथ्यमा भदौ २६ गते जिल्ला सदरमुकाममा महासंघको बैठक बस्ने भएको हो । केन्द्रीय निर्णय

जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानीलाई निरन्तरता दिएको छ । समाजलाई दुब्र्यसनमुक्त बनाउने लक्ष्यका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयले गाँजा फडानीलाई निरन्तरता दिएको हो । सोही क्रममा गोरखा

आफ्नो गाउँघरमा गरे त्यही काम घटिया, विदेशमा गरे त्यही काम प्रतिष्ठित हुन्छ भन्ने हाम्रो समाजको रुढि सोचाइले घर गरिरहेका बेला विदेशमा गएर किसानी सिक्ने अनि गाउँमा आएर ब्यबसाय गर्नेहरु अहिले

गोरखा नगरपालिकाले नगरबासीको आँखाको समस्याको पहिचान तथा उपचारका लागि सघाउने भएको छ । नगरबासीको आँखा स्वस्थ्य राख्नका लागि बार्षिक कार्ययोजना बनाएर हरेक वडाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा आँखा जाचँ

अनुपमा खनाल उद्योग वाणिज्य संघ गोरखाले मनास्लु पदयात्रामा आउने पर्यटकलाई जिल्ला सदरमुकाम हुँदै लैजाने वातावरण बनाउन माग गरेको छ । मनास्लु पदमार्ग जाने पुरानो रुट गोरखा(आरुघाट(आर्खेत रहेको भन्दै संघले