सप्त ऋषि पूजा गर्दै महिला Published On : १७ भाद्र २०७६, मंगलवार १४:५९ वीरगन्जको रानीघाटस्थित बाबामठियाँमा मङ्गलबार ऋषी पञ्चमीको पूजा गर्दै महिला ।