
अनुपमा खनाल : राष्टिूय पुनर्निर्माण प्राधिकरणले समयमा नै आबश्यक निर्णय नगर्दा जिल्लाको पुनर्निर्माणमा ढिलाई भएको सरोकारवालाले बताएका छन् । आबश्यक नीतिगत निर्णयमा ढिलाई हुँदा जिल्लाको निजी आवास पुनर्निर्माणका समस्या सुल्झाउन

नेपाल राष्ट्रवैंकबाट ‘क’ वर्गको मान्यता पाएको कुमारी बैंक लिमिटेडले गोरखा बजारमा शाखा बिस्तार गरेको छ । एकसय दुईऔं शाखाको रुपमा बिहिबारदेखि गोरखामा शाखा बिस्तार गरिएको वैंकका शाखा प्रबन्धक उमेशप्रसाद

भेडापालन तथा अनुसन्धान गर्ने उद्देश्यसाथ ७५ वर्षअघि स्थापना भएर पनि उद्देश्यअनुसार काम गर्न नसकेको चित्लाङको भेडा फार्मले अहिले भने केही आशा जगाएको छ । विगतको भेडा फार्म, हाल बाख्रा विकास

बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुवानमा पर्ने आरुघाट, आर्खेत क्षेत्रका बासिन्दालाई मुआव्जाको तयारी बारे आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले छिटो र उचित मुआव्जा वितरण गर्न माग गरेका छन् । प्रदेश सरकारका मन्त्री,

अनुपमा खनाल : गोरखा सदरमुकाममा असोज ८ गतेदेखि दोस्रो दशै सस्तो बजार मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारीको खेलकुद मैदानमा असोज ८ गतवेदेखि १७

अवरुद्ध भएको ४४ घण्टापछि गोरखामा विद्युत सेवा सुचारु भएको छ । गत सोमबार साँझदेखि अबरुद्ध भएको विद्युत बुधबार दिउसोदेखि सुचारु भएको विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रले जनाएको छ । गोरखा

भगवानले पनि जन्म दियो आँखा दिन, भगवानले पन ऽऽऽ दूधै नलाई कन आमाले मारिनन् किन, दूधै नलाई कन ऽऽऽ लैजा काल मलाई मन छैन संसारमा रने, लैजा काल मलाई ऽऽऽ

११ भदौ, बुटवल । पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् । बेहोस्

गोरखा : गोरखा नगरपालिका १० को मनकामना बहिरा आवासीय मावि मंगलबारदेखि सञ्चालन भएको छ । मृतक कर्मचारी श्यामहरि घिमिरेका आफन्त र विद्यालय प्रशासन बीच समझदारीपछि बन्द भएको १५ औं दिनमा

साभार : अनलाईनखबरडटकम कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब ५० हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा