
भारत सरकारले भूकम्पले क्षतिग्रस्त गोरखाका २४ हजार घर पुनर्निर्माण गरेको छ । भदौ मसान्तसम्म २४ हजार १५ वटा घर पुनर्निर्माण सम्पन्न गरेको र एकहजार ३०६ वटा घर पुनर्निर्माण को क्रममा

अनुपमा खनाल : बुढीगण्डकी जलविद्युत आयोजना को मुआब्जा निर्धारण गर्न बाँकी क्षेत्रको तुरुन्तै मुआब्जा नदिए क्षतिपुर्ति दिन प्रभावितले माग गरेका छन् । चारबर्षदेखि सरकारले जग्गा रोक्का गरेर मुआब्जा नदिएकाले उनिहरुले

गोरखा केन्द्रविन्दू भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ६ : १९ बजे सिरानचोक गाउँपालिका १ केराबारी केन्द्रविन्दू भएर ४.० रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कर्मचारी युनियनले प्रशासन यन्त्रलाई कामै गर्न नदिएको भन्दै यिनलाई खारेज गर्नुपर्ने चेतावनी दिएका छन् । साझा पार्टीको गोरखा संयोजक घोषणा सभामा बोल्दै नेता मिश्रले

किरण लोहनी : गोरखाको लुईटेल भञ्ज्याङ भच्चेक सडकको ठाउँठाउँमा गएको पहिरो पन्छाएर मर्मतको काम थालिएको छ । गत जेठमा कालोपत्रे सकिएको सो सडकखण्ड को विभिन्न ठाउँमा पहिरो गएको थियो

राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काङ्ग्रेस गोरखाले गोरखा क्षेत्र नं. १ प्रदेश क को बिभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ । गोरखाको क्षेत्र नं. १, प्रदेश कमा जागरण अभियान सञ्चालन

संगठन निर्माण तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिइरहेको समाजवादी पार्टी नेपाल गोरखाले शुक्रबार सदरमुकाममा अगुवा कार्यकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय महासचिव गंगानारायण श्रेष्ठ,

अनुपमा खनाल : गोरखामा विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ । जिल्ला स्तरको संविधान दिवस मुल समारोह समितिका साथै अन्य संघ संस्थाले दिवसका अबसरमा विभिन्न कार्यक्रम गरेका हुन् ।

संविधान दिवसको अवसरमा शहीद लखन गाउँपालिकाद्वारा वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यपालिका सदस्य तथा कार्यालयका

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले शनिबार गोरखाको एक सभामा भने, ‘गोरखाले नेपाल जन्माएको हो । गोरखाले जन्माएको पुर्खाहरुले छात्तिमाथि नेपाल बोकेर हिडे । तर तपाईँ र मेरो पुस्ताचाहिँ नेपालको