| शनिबार, कार्तिक २८, २०८३

समाज

मिस आदिवासी जनजाति एलिजा गोरखामा सम्मानित

मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङ गोरखामा सम्मानित भएकी छन् । गोरखा च्याम्बर अफ कमर्शले दशै सस्तो बजार मेलाको अवसरमा गुरुङलाई सम्मान गरेको हो । च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र

गोरखाको विकासको गतिप्रति नेताहरुको चिन्ता

  गोरखाका नेताहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भइरहेको ढिलाइप्रति चिन्ता जनाएका छन् । मंगलबार गोरखा पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा केन्द्रीय सदस्य

गोरखाको दशैं सस्तो बजार मेलामा च्याङ्ग्रा बिक्री सुरु

  गोरखा सदरमुकाममा जारी दोस्रो दशैं सस्तो वजार मेलामा मुस्ताङबाट ल्याइएको भेडा च्याङ्ग्राको बिक्री सुरु भएको छ । ज्यूँदो च्याङ्ग्रा प्रतिकिलो सात सय रुपैयाँको दरले बिक्री भैरहेको आयोजक गोरखा चेम्वर

रेडक्रस गोरखाद्वारा घ्याच्चोकका विस्थापित परिबारलाई राहत

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले पहिरोबाट विस्थापित अजीरकोट गाउँपालिका १ साउनेपानीका पाँच परिबारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । सोमबार बालुवा बजारमा एक कार्यक्रमको आयोजना गरी गोरखा शाखाका सभापति भगवान

ज्योति मगरले भनिन्, गोरखाली युवाहरु बहादुर मात्रै होइनन्, ‘सेक्सी’ पनि रहेछन्

  दशैं सस्तो बजारमा आइतबार र सोमबार साँझ तुलनात्मक रुपमा दर्शक अल्लि धेरै नै भए । मेलाको प्रचारप्रसारमा नै आइतबार र सोमबार ज्योति मगरको प्रस्तुती रहने सुनेपछि दर्शक, स्रोता यी

गोरखाको खानीवेशीस्थित बूढीगण्डकी बगरमा भेटिएको सुडसुडिया चरा

  गोरखाको धार्चे गाउँपालिका ७ खानीबेशीस्थित बूढीगण्डकी नदी किनारमा भेटिएको स्याण्ड पाइपर चरा । यसलाई स्थानीय भाषामा सुडसुडिया भनेर चिन्ने गरिन्छ । तस्वीर : मीनबहादुर गुरुङ, Small Mammals Conservation and

बोर्लाङ स्वास्थ्य चौकी पाँचबर्षमा पनि बनेन, बिरामीहरु त्रिपालबाटै स्वास्थ्य सेवा लिन बाध्य

लामो समयसम्म भवन निर्माण नहुँदा भीमसेन गाउँपालिका ७ बोर्लाङका बासिन्दा त्रिपालभित्रै स्वास्थ्य सेवा लिन बाध्य छन् । पाँचबर्षदेखि चेकजाँच, उपचार तथा प्रशुती सेवाको काम त्रिपालभित्रै लिनु परेको स्थानीयबासी बताउँछन् ।

जिल्ला समन्वय समितिको पैसा गाउँपालिकाले लगेनन्

  अनुपमा खनाल : जिल्ला समन्वय समिति गोरखाको मौज्दात कोषमा रहेको रकम स्थानीय तहलाई बाँडफाँट गरेपनि खर्च हुन सकेको छैन । साविकको जिल्ला विकास समितिको कोषमा रहेको १८ करोड रुपैयाँ

मनास्लु आरोहणको क्रममा पोल्याण्ड नागरिकको मृत्यू

मनास्लु हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी आरोहीको शनिबार मृत्यू भएको छ । ६०८६७०४ नम्बरको राहदानी बाहक महिला आरोही रीता डोनेटा ब्लाड्यको (Rita Donata Bladyko) को लेक लागेर मृत्यू

सिर्दी दलभन्ज्याङ टोल सुधार समिति गठन

गोरखा नगरपालिका ९ मा सिर्दी दलभन्ज्याङ टोल सुधार समिति गठन भएको छ । टोलबासीको भेलाले हरिबहादुर रोकाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको सचिवमा सगुन केसी, र