
४८ जना अनाथ बालबालिकाको आश्रयस्थल गोरखा स्थित मानव सेवा आश्रममा कोजाग्रत पूर्णिमाकोअवसरमा सामुहिक टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ । आइतबार पाटेचौरस्थित आश्रम भवनमा आयोजित टिका कार्यक्रममा अभिभावकहरु जिल्ला प्रहरी

दशै मनाउन बिभिन्न सहरबाट गाउँ आएकाहरुलाई गन्तव्यतर्फ फर्कन सस्ती भएको छ । सवारी साधन नपाएपछि यात्रुहरुले दोब्बर भाडा तिरेर बस रिजर्भ लिदै गन्तव्यतर्फ जान बाध्य भएका छन् । माइक्रोलाई सातसयदेखि

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। दुई दिने राजकीय भ्रमणका लागि आएका सीलाई राष्ट्रपति भण्डारीले विमानस्थल नजिकै गएर स्वागत

-राजेन्द्र थापा खम्पाहरू त्यसताका उत्तरी सीमा क्षेत्र कब्जा गरी चीनमाथि गुरिल्ला आक्रमण तथा मुस्ताङ क्षेत्रका नेपाली जनतामाथि अराजक तथा अवैध शासन गर्थे। तिनै अराजक खम्पाहरूको हतियार लिँदै खम्पाहरूलाई गैरसैनिक

सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा

वडादसैंको आठौदिन महाअष्टमीका दिन बिहानैदेखि गोरखाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने र बलीदिनेको दिनभर घुइँचो लागेको छ । गोरखकाली मन्दिर र मनकामना मन्दिरमा भक्तजनको दिनभर अत्यधिक भीड लागेको हो ।

बारपाकमा भएको खुल्ला दौड प्रतियोगिताको उपाधि बिर बहादुर गुरुङ्गले जितेका छन । स्नान देखि मनीडाँडा सम्मको ८ दशमलव ४ किलोमिटर दुरीको दौड प्रतियोगितामा बिर बहादुर गुरुङ्ग पहिलो हुनुभएको हो ।

गोरखा दरबारमा शुक्रबारदेखि गुरुजीको पल्टनलाई ड्युटीमा खटाइएको छ । हनुमानढोका दरबारमा मात्र खटिएका गुरुजीको पल्टनका ११ जनालाई बडा दर्शैको छैटौँ दिनको अवसर पारेर गोरखा दरबारमा पनि खटाइएको गोरखा दरबार हेरचाह