
गोरखाको खानीवेशीस्थित बूढीगण्डकी बगरमा भेटिएको सुडसुडिया चरा
गोरखाको धार्चे गाउँपालिका ७ खानीबेशीस्थित बूढीगण्डकी नदी किनारमा भेटिएको स्याण्ड पाइपर चरा । यसलाई स्थानीय भाषामा सुडसुडिया भनेर चिन्ने गरिन्छ ।
तस्वीर : मीनबहादुर गुरुङ, Small Mammals Conservation and Research Foundation (SMCRF)




