| शनिबार, कार्तिक २८, २०८३

समाज

घटस्थापनाको दिनमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले हिन्दू नेपालीहरुको बडादर्शैको पहिलो दिन अथवा आइतबार परेको घटस्थापनाको दिनमा सार्वजनिक बिदा दिने भएको छ । बिहिबार बसेको मन्त्री परिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको प्रदेश

सिडियोले सोधे : गोरखा अस्पतालमा सधै एम्बुलेन्सको माला किन ?

  शिव उप्रेती गोरखा :  ‘म प्राय ठूलोआँगन, जिल्ला स्वास्थ्य कार्यालय, गोरखा अस्पतालको बाटो मर्निङवाक हिड्छु । र जहिले पनि गोरखा अस्पताल वरिपरि एम्बुलेन्सको लर्कन देख्छु’, एम्बुलेन्स संचालक संस्थाका पदाधिकारी

तीन महिनाभित्रै बारपाकमा केन्द्रीय बिजुली बाल्ने तयारी

  अनुपमा खनाल : गोरखा भूकम्पको केन्द्रविन्दू बारपाकमा तीन महिनाभित्रै केन्द्रिय प्रशारण लाइनको विजुली विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले आगामी मंसिरभित्रै केन्द्रिय प्रसारण लाईनको

गोरखामा ४.७ रेक्टरको भूकम्प

  गोरखामा भूकम्प गएको छ । अजीरकोट गाउँपालिका २ खरिबोट आसपास केन्द्र बनाएर बिहिबार साँझ भूकम्प गएको हो । भूकम्प मापनकेन्द्रका अनुसार साँझ ६ ः ४९ बजे ४.७ रेक्टरस्केलको भूकम्प

गोरखाको छेकम्पारस्थित मुलाढाजेन सीमासम्म सडक निर्माण गर्न तिब्बत सरकार सहमत

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ७ साबिक छेकम्पार गाविसको मुलाढाजेनसम्म सडक निर्माण गर्न चीन स्वशासित क्षेत्र तिब्बतका अधिकारी सहमत भएका छन् । चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का

रुइला नाका खुलाउने पहल सुरु भएको छ : मन्त्री बस्नेत

  गण्डकी प्रदेश सरकारले तिब्बतसँग सिमाना जोडिएको गोरखाको रुईला नाका खुल्ला गर्ने तयारी थालेको छ । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सामागाउँसँग जोडिएको रुइला नाका खुल्ला गर्न आबश्यक

दोस्रो दशैं सस्तो बजार मेला सुरु (फोटो फिचर सहित)

गोरखा सदरमुकाममा बुधबारबाट दोस्रो दशैं सस्तो बजार मेला सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारी खेलकुद मैदानमा मेला सुरु भएको हो । मेलाको गण्डकी प्रदेशका भौतिक पुर्वाधार

गण्डकी प्रदेशमा बढ्यो स्क्रबटाइफसको संक्रमण

गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ८ जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ । गण्डकीको मनाङ, मुस्ताङ र म्याग्दी बाहेकका सबै जिल्लामा स्क्रबटाइफसको बिरामी देखिएका छन् । प्रदेशको सबैभन्दा धेरै गोरखामा

गोरखामा दोस्रो दशैं सस्तो ब्यापार मेला आजबाट

  गोरखा सदरमुकाममा बुधबारबाट हुने दोस्रो दशैं सस्तो बजार मेलाको तयारी सकिएको छ । हरमटारी खेलकुद मैदानमा हुने मेलाको सम्पूर्ण तयारी सकिएको आयोजक गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।

असोज १६ मा लिगलिगे राजा छानिने

  दशौँ लिगलिगे दौड प्रतियोगिता आगामी असोज १६ गते हुने भएको छ । लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । इतिहासको संरक्षण तथा