| सोमवार, कार्तिक २३, २०८३

समाज

सहिदलखन ७ बाट पालिकाहरुले सिकुन्

सिकाइलाई उमेरको छेकबार हुदैन भन्न त सबैले जान्दछन् । सिनियरहरुले जुनियरहरुबाट सिकिरहेको उदाहरण पनि सबैसामु छ । त्यसैले यो बिषय नौलो रहेन । यहाँ प्रसंग छ सहिद लखन गाउँपालिका वडा

गोरखामा जंगली जनावरबाट १८५ घरपालुवा पशु मारिए, २६ लाख २६ हजार क्षतिपूर्ति रकम वितरण

प्रतीक्षा आले ।गोरखामा यसवर्ष जगंली जनावरको आक्रमणबाट १८५ घरपालुवा जनावरको मृत्यु भएको छ । मृत्यु भएका घरपालुवा जनावरको क्षतिपूर्ति बापत जिल्लाभर २६ लाख २६ हजार रुपैँया रकम वितरण गरिएको छ

रोजगारभन्दा स्वरोजगार बेस

पहिले मानिसहरू राम्रो जागिर पाउनुलाई जीवनकै ठूलो उपलब्धी सोच्ने गर्दथे । त्यसमाथि पनि सरकारी वा ठूला कम्पनीमा रोजगारी पाउनुलाई गर्वका रूपमा हेरिन्थ्यो ।हुन पनि आजको विश्वमा रोजगारीको खोजी ठूलो चुनौती

साउन १ मै उपभोक्ता समिति गठन, मंसीरभित्र सबै योजना सम्पन्न गर्ने

असार लागेपछि हतपतमा लतपत गरेर विकास बजेट सक्ने प्रवृत्तिलाई अन्त्य गर्दै सहिद लखन गाउँपालिका वडा नं. ७ ले साउन १ गते नै सबै योजनाको उपभोक्ता समिति गठन गरिसकेको छ ।

भच्चेक आधारभूत अस्पतालमा टेलिमेडिसिन सेवा संचालनको तयारीप्रदेश अस्पताल लम्जुङसँग सम्झौता

अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा दूर चिकित्सा सेवा (टेलिमेडिसिन) सेवा संचालनमा आउने भएको छ । प्रदेश अस्पताल लम्जुङसँगको सहकार्यमा उक्त सेवा संचालन गर्न लागिएको पालिकाले जनाएको छ । टाढा रहेका

भीमसेनथापा गाउँपालिकामा शुक्रबार सार्वजनिक विदा

नेपालका प्रथम प्रधानमन्त्री भनेर प्रख्यात भीमसेन थापाको जन्मजयन्तीको अवसरमा आउँदो शुक्रबार भीमसेन थापा गाउँपालिकामा सार्वजनिक विदा घोषणा गरिएको छ ।गाउँपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी आउँदो साउन ९ गते शुक्रबार

वैदेशिक रोजगारी छाडेर बाख्रापालन रोज्दै उत्तरकुमार

बारपाक सुलिकोट ४ झोलुङ्गेका ३३ बर्षीय उत्तरकुमार घले सात बर्षअघि दुबई जाने चक्करमा थिए । तर स्वास्थ्यमा सानोतिनो समस्या देखिएपछि उनलाई त्यो अवसरमा ढोका लाग्यो ।एउटा अवसरमा ढोका लागेलगत्तै उनको

प्रशान्त सिलवाल हराएको १० दिनपछि मृत भेटिए

सिरानचोक गाउँपालिका–८ जौबारीका प्रशान्त सिलवाल घरबाट सम्पर्कबिहिन भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । काठमाडौंमा पसल गरी बस्ने ४२ वर्षका सिलवाल मंगलबार नवलपरासीको त्रिवेणी नदीको बाँधमा मृत अवस्थामा

खोर्लावेशीमा धमाधम बेलिब्रिज निर्माण

धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा धमाधम बेलिब्रिज निर्माणको काम भइरहेको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण भएको हो । आइतबारदेखि सो पुलको कामले

गोरखाका पाँच स्थानीय तहका जग्गाको कित्ताकाट नहुने

प्रतीक्षा आले :भूउपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखाका पाँच स्थानीय तहका जग्गाहरुको कित्ताकाट रोकिएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ सुरू भएसँगै जग्गाको वर्गीकरण नगरेकागोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक