| सोमवार, कार्तिक २३, २०८३

समाज

मनासलु क्षेत्रबाट २४८ जना घाइते तथा बिरामीको हेलीद्वारा उद्धार

गत आर्थिक वर्ष २०८१/८२ मा मनासलु क्षेत्रबाट २४८ जनाको हेलीद्वारा उद्धार भएको छ । गत आवमा मनासलु क्षेत्रबाट २४८ जनालाई उद्धार उडान सिफारिस दिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ

सम्बन्ध बिच्छेद विकराल सामाजिक समस्या

हालका वर्षहरूमा नेपालमा सम्बन्ध विच्छेदका मुद्दाहरूमा निरन्तर वृद्धि भइरहेको छ, जुन हाम्रो समाजका लागि एक गम्भीर चिन्ताको विषय हो । पहिले पारिवारिक र सामाजकि दबाबका कारण सम्बन्ध विच्छेदलाई अन्तिम विकल्पका

विकासले पनि तानेन गाउँलेलाई

सीमित व्यक्तिको नियन्त्रणमा रहेको विकास बजेट २०४६ सालमा जब देशमा प्रजातन्त्र प्राप्त भयो तब विस्तारै गाउँमुखी पनि हुन थाल्यो । दूर दराजमा पनि विकास निर्माणका लागि बजेट विनियोजन गर्ने अभ्यास

बर्सेनी बढ्दै सम्बन्ध बिच्छेदका मुद्दा

गोरखा जिल्ला अदालतमा यतिबेला सम्बन्ध बिच्छेदका मुद्दाको चाङ लागेको छ । गत आर्थिक बर्ष अदालतमा दर्ता भएका ११०६ वटा मुद्दामध्य ५८४ अर्थात ५२.८ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका रहेको स्रेस्तेदार कृष्णमुरारी

गोरखामा विहान नौ बजेदेखि विद्युत सेवा अवरुद्ध

अविरल बर्षाका कारण विद्युत पोल ढल्दा गोरखामा सोमबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।तनहूँको आँबुखैरेनीबाट गोरखा बजारस्थित सबस्टेशनमा प्रशारण गरिएको ३३ केभी लाइनको पोल ढल्दा गोरखा बजार लगायत विभिन्न

उज्यालो नेपालका लागि गोरखाको योगदान

उज्यालो नेपाल अभियानमा अव छिट्टै एउटा इटा थपिँदैछ । राङरुङभन्दा केही माथि घ्याच्चोकको फेदीमा दरौंदी नदी किनारमा १० मेगावाट क्षमताको विद्युत आयोजना निर्माण सम्पन्न हुदैछ । त्यसपछि केन्द्रीय ग्रीडमा १०

१९ केजी गाँजासहित युवक पक्राउ

१९.८ केजी गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५ः३० बजे लिसङ्खु पाखर गाउँपालिका २ सिन्धुपाल्चोकका १९ बर्षीय समीर

गाउँ पस्यो विकास, मान्छे सहर पसे

अजीरकोट ४ सिम्जुङका ५८ बर्षीय कालु गुरुङलाई सदरमुकाम जाने भनेपछि बिहान चार बजे घरबाट झोला बोकेर निस्कन्थे । दिनभर पैदल हिँडेर गोरखा बजार पुग्दा साँझ ६ बज्थ्यो । ‘गँगटेको ठाडो

लायन्स तथा लियो क्लवको पदस्थापन कार्यक्रम

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत गोरखा एरियामा रहेका रिजन ९, जोन १८ र १९ का लायन्स तथा लियो क्लवका बर्ष २०२५/०२६ का निर्वाचित पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको

रोजगारभन्दा स्वरोजगार बेस

पहिले मानिसहरू राम्रो जागिर पाउनुलाई जीवनकै ठूलो उपलब्धी सोच्ने गर्दथे । त्यसमाथि पनि सरकारी वा ठूला कम्पनीमा रोजगारी पाउनुलाई गर्वका रूपमा हेरिन्थ्यो । हुन पनि आजको विश्वमा रोजगारीको खोजी ठूलो