
गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखले दीगो र देखिने कार्यक्रम भन्दा सस्तो लोकप्रियता कमाउने कार्यक्रम गरेको भनेर आलोचना भइरहेका बेला यहाँका अधिकांश नगरपालिका, गाउँ पालिकाले प्रमुख, उपप्रमुखसंग नाम जोडेर बजेट तथा कार्यक्रम

ग्राभेल पनि नगरिएको, ग्रेडिङ नमिलेको, ठाडो भिरालो कच्ची सडकमा जबर्जस्ती यात्रुबाहक सवारीसाधन कुँदाउँदा गोरखामा सवारी दुर्घटना बढ्ने गरेको छ । थोत्रो गाडीमा क्षमताभन्दा धेरै यात्रु राखेर जोखिमपूर्ण रुपमा सवारी चलाउँदा

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलामा जिप दुर्घटनामा गम्भिर घाईते भएका चार जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ । बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ र बिनोद

उत्तरी गोरखाको मनास्लु पदमार्गमा अहिले पर्यटक आउने मुख्य सिजन हो । हिउँ पग्लँदै जाने थालेपछि यो सिजनमा अब पर्यटक दिनदिनै बढ्दो क्रममा देखिनुपथ्र्यो । तर अहिले फाट्ट फुट्ट बेसिजनमा जस्तो

पालुङटार नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षका भाइको निर्घात कुटपिटबाट घाइते भएका ७२ बर्षीय एक वृद्ध आइसीयूमा भर्ना भएका छन् । वडा नं ६ का वडाअध्यक्ष गोविन्द बराकोटीका भाइ

अन्तराष्ट्रि श्रमिक महिला दिबसको अवसर पारेर गोरखा सदरमुकाममा आईतवार बिहान भएको दौड प्रतियोगितामा पवित्रा बयलकोटी पहिलो भएकि छिन् । निर्धारित २ .५ किलोमिट दुरी १२ मिनेट १२ सेकेण्डमा पुरा गर्दै

फागुन २५ गते आइतबार भोलि दिनभर गोरखामा बिजुली बत्ती अवरुद्ध हुने भएको छ । आँवुखैरेनी सव—स्टेशनदेखि गोरखा सव—स्टेशनसम्म प्रसारण गरिएको ३३ के.भी.प्रसारण लाईनमुनि तथा छेउछाउमा रहेका बाँस घांस, रुखका हाँगा

कोभिड १९(कोरोना भाइरस)को त्रासका कारण गोरखामा पूर्वनिर्धारित कार्यक्रमहरु धमाधम स्थगित भइरहेका छन् । भेला जमघट हुने खालका कार्यक्रम नगर्न, नगराउन जिल्ला प्रशासन कार्यालयले समेत आग्रह गरेपछि कार्यक्रम स्थगित गरेको आयोजकहरु

रातीराती काठ तस्करी गर्ने गोरखाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङबाट ट्युबमा काठ राखी त्रिशुली तारेर तस्करी गर्ने गण्डकी गाउँपालिका ५ दर्बुङका पूर्णबहादुर श्रेष्ठलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको

बिगत पाँचदिनदेखि भाइरल फैलिएको अजीरकोट २ प्रभा माविका विद्यार्थीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । गोरखा अस्पताल दुईजना चिकित्सक तथा अन्य पाँचजना स्वास्थ्यकर्मीको टोलीले शुक्रबार विद्यालयभित्रै स्वास्थ्य परीक्षण