
बर्माको रखायनबाट सन् २०१२ मा भागेर नेपाल पसेका ३० बर्षका अबुल उस्मान सपरिवार गोरखामा बस्दै आएका छन् । साथै उनले अन्य रोहिंग्या शरणार्थीको साथ लिएर भूकम्प पीडितहरुको घर बनाउने काम

कोरोना भाईरसको त्रास फैलिरहेका बेला सचेतना अपनाउन भन्दै गोरखा नगरपालिकाले नगरको प्रवेशद्वार मझुवा र नगरपालिकाको कार्यालयमा हेल्प डेक्स स्थापना गर्ने भएको छ । सोमवार नगरपालिकामा बसेको नगरस्तरीय बिपद ब्यवस्थापन समितिको

पालुङटार नगरपालिका ३ आँपपिपलस्थित आँपपिपल सामुदायिक अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना भाईरस (COVID-19) बाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आपपिपल अस्पतालले आईसोलेसन वार्डको स्थापना गरेको हो

दरौँदी समाचारदाताः भीमसेन थापा गाउँपालिका ७ डाँडागाउँको एक घरमा सोमबार आगलागी भएको छ । बोइलर कुखुरा पालेको स्थानीयबासीको टिनले छाएको घर आगलागी हुँदा एकसय वटा कुखुरा, काठ, जस्तापाता, लुगाकपडा गरी

बाल यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले गोरखाका एक युवकलाई पक्राउ गरेको छ । स्थानीय सातबर्षकी एक बालिकालाई यौनजन्य अस्वभाविक व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका ८ रानीस्वाँरा निबासी २० बर्षका विकास

गोरखा नगरपालिका ३ नारेश्वरको एक घरमा आगलागी हुँदा दुई लाख बरावरको क्षती भएको छ । स्थानीय करुणानिधि कोईरालाको घरमा विद्युत सट् भएर शनिवार आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रुन्चेतमा शनिवार साँझ एक युवकको ज्यान गएको छ । घर नजिकैको जंगलमा दाउरा काट्न गएका गोपाल घलेको रुखको हाँगाले लागेर घटनास्थलमै मृत्यू भएको

औषधी व्यवसायी संघ गोरखाले गाडीमा माइकिङ गरी औषधी बेच्दै हिड्नेहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । गोरखा नगरपालिका १० छेपेटार बजारमा आइतबार अनाधिकृत रुपमा औषधी बेच्दै हिड्ने दुईजनालाई नियन्त्रणमा

बारपाक सुलिकोट गाउँपालिकाले यूवाहरुलाई गाउँमै रोजगारी दिन ‘गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम’ गत वर्षदेखि सुरु ग¥यो । उक्त कार्यक्रम अन्र्तगत ब्यवशाय गर्न चाहने युवालाई बिना ब्याज गाउँपालिकाले दुई लाख रुपैयाँ

चैत ६ गतेदेखि हुने एसईई परीक्षामा सहभागी केन्द्राध्यक्ष हरुलाई शिक्षा बिकास तथा समन्वय ईकाईले अभिमुखिकरण तालिम दिएको छ । परीक्षा कसरी मर्यादित र शान्त बतावरणमा सम्पन्न गर्ने भन्ने बारे उनीहरुलाई