
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ डाँडागाउँमा लोपोन्मुख बराम भाषाको दोस्रो चरणको कक्षा संचालन हुने भएको छ । यसअघि गत वर्ष ९० घण्टाको कक्षामा बाराम भाषाको शब्दका बारेमा स्थानीय

गोरखाको स्वाँरा, ठोट्नेरीको चिनारी गराउने म्युजिक भिडियो बुधबार रिलिज भएको छ । स्वाँराका गायक नवीन गुरुङ र भुम्लिचोककी गायिका कल्पना गुरुङको स्वरमा सजिएको सो म्युजिक भिडियोमा बारपाक सुलीकोट गाउँपालिका वडा

दरौँदी समाचारदाताः राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकारले बेवास्ता गरेको भन्दै बिस्थापित प्रभावितहरु आन्दोलित भएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय गोरखामा भेला भएका स्थानीयले

दरौँदी समाचारदाताः पालुङटार नगरपालिका र तनहुँको तुरतुरे जोड्ने गरी निर्माण भईरहेको फुलमा फर्मा भाँचिदा तीन जना घाईते भएका छन् । गौरी पार्वती निर्माण सेवाले ठेक्का लिएको उक्त पुलमा ढलान गर्न

अजीरकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा विकास बजेट १३ प्रतिशत खर्च गरेको छ । हालसम्म २९ प्रतिशत वित्तीय प्रगति भएकोमा पुजीँगततर्फ १३ प्रतिशत र चालुतर्फ ४१ प्रतिशत प्रगति भएको

बिगत पाँचबर्षदेखि अनाधिकृत रुपमा गोरखामा धर्म प्रचार गर्दै आएका दुईजना ताइवानी नागरिकलाई जिल्ला निश्कासन गरिएको छ । बिनजेश भिजा र भ्रमण भिजामा आएर वुद्धधर्म प्रचार गर्ने काम गर्दै आएका उनीहरुलाई

गण्डकी गाउँपालिका ७ र ८ मा बस्ती नै उठाएर मनोमानी उत्खनन गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय गोरखाले ती बालुवा खानी तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘प्रक्रिया पुरा

गोरखा काशिगाउँकी गायिका सुनिला गुरूङको आवाज रहेको ‘म त चेली उत्तरी गोरखाको’ “ बोलको गीतको म्युजिक भिडियो युटुबमा रिलिज भएको छ । गणेश गुरूङको शब्द तथा लय रहेको गीतको भिडियो

गोरखामा अबैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नौलोनेपाल हाइड्रोपावर कम्पनीअन्तर्गत अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठजनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ओम

कोभिड– १९(कोरोना भाइरस) नभित्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गोरखाले तिब्बतसीमाको गोरखाकाको दुवै नाकामा कडाइ गर्न निर्देशन गरेको छ । चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री ७