
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले कोइराला परिवारबाटै सभापति हुनुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताएका छन् । शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुराकानीमा कोइरालले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले जसलाई रुचाउछन् त्यही

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) गोरखाले शनिवारदेखि पार्टी सुदृढिकरण अभियान सुरु गरेको छ । सरसफाई गरेर वृहत रुपमा जिल्लाब्यापी तीन महिने अभियान सुरु गर्ने निर्णय गरेपनि कोरोना भाईरसको बढ्दो त्रासका कारण

कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनी चितवनमा काम गर्ने गरी नेपाल आएपनि गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटार भन्ने

गोरखा नगरपालिका १३ अबुँवा, कर्मसिङफाँटका महिलाहरु सामुहिक खेतीमा लागेका छन् । स्थानीय २९ घरका महिलाहरु कर्मसिङ तरकारी तथा फलफूल उत्पादन महिला समूह गठन गरी सामुहिक तरकारी खेतीमा लागेका हुन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रञ्चोकबाट गोरखातर्फ आउँदै गरेको जीप दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । दुर्घटनामा गम्भीर घाईते भएका पाँचजनामध्ये श्रीमान गुरुङ

दरौँदी समाचारदाताः गोरखामा आजदेखि रुबेला र दादुराको खोप अभियान सुरु हुदैछ । दुई चरणमा गरी आउँदो चैतको २२ गतेसम्म पाँचौ चरणको दादुरा र रुबेलाको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय

चौधौं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने चर्चामा रहेका नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले नेतृत्वले पार्टी सिध्याउन लागेको आरोप लगाएका छन् । शुक्रबार गोरखामा आयोजित पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले

नेता शेखर कोइराला सहभागी गोरखाको कार्यक्रम रोक्न नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै शुक्रबार गोरखामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेता शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रोक्न

दसौंबर्षदेखि ‘क्रोनिक’ भएर रहेका गोरखाका २९ वटा सडकको ठेक्काको म्याद बिनासर्त थपिएको छ । सरकारले एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयअन्तर्गत सञ्चालन भएका मात्र २९ वटा सडकको ठेक्काको

पालुङटार नगरपालिका ७ च्याङ्लीमा छ रोपनी ११ आना जग्गा निर्माण हुन लागेको सामुहिक आबास भबनको जाली बुन्ने, जग खन्ने काम सकेर जग राख्ने तयारी निर्माण कम्पनीले गर्दै गर्दा पुन निर्माण