
गोरखा अस्पतालबाट आइतबार कोरोनाको स्वाब परीक्षणका लागि पठाइएको बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । केहीदिनदेखि निमोनिया भएर उपचाररत शहीद लखन गाउँपालिका ९ नाम्जुङकी १० बर्षकी बालिकाको कोरोना

नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले पोखरामा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनको ब्यबस्था मिलाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिएको छ । आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक पत्र लेखी संसदीय दलको कार्यालयले

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लक डाउनको उल्लंघन गर्ने र तोकिएअनुसार क्वारेन्टाइनमा नबस्नेलाई जेल हाल्ने निर्णय सरकारले गरेको छ। आइतबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले संक्रामक

दुई पटकसम्म निषेध आदेशको सूचना जारी गर्दा पनि कतिपयले अटेरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले एकसातामा तेस्रो पटक निषेध आदेश जारी गरेको छ । विश्वभरि कोरोनाको संक्रमण फैलिएर तीसौं हजार

पालुङटार नगरपालिकामा लकडाउनको आसपास विदेशबाट २६ जना आएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार सबैभन्दा धेरै भारतबाट १० जना आएको पाइएको छ । पालुङ्टार

गोरखाको पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन तयार गरेको छ । वडा नं. ५ ठाँटीपोखरीस्थित धर्मावती प्राविको भवनलाई सामुहिक क्वारेण्टाइन बनाएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यहाँ १८ बेड क्षमताको

गोरखाका दुईवटा नगरपालिकाहरु, गोरखा र पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन स्थल तयार गरेका छन् । गोरखा नगरपालिकाले सामुहिक क्वारेण्टाइनस्थलका लागि टक्सारस्थित मनकामना आवासीय बहिरा मावि छनौट गरेको जनाएको छ । त्यहाँ

गोरखा च्याम्बर अफ कमर्शले शनिबार कोरोनाविरुद्ध काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत गोरखा अस्पतालका लागि दुईसय २० थान, गोरखा नगरपालिकाको स्वास्थ्य शाखालाई

कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाको एक दुर्गम गाउँका बासिन्दाले गाउँको वरिपरि कुखुरा प्रकृति पूजा गरेर कुखुरा चढाएका छन् । धार्चे गाउँपालिका ३ उहियागाउँका बासिन्दाले गाउँ प्रवेश गर्ने चारैदिशामा शनिबार

अजीरकोट गाउँपालिका वडा नं. १ घ्याच्चोकका हरेक घरमा साबुन बितरण गर्ने भएको छ । कोरोना भाइरस नष्ट गर्न साबुन पानी अति उपयोगी हुने भन्ने जानकारी आएकाले हात धुनका लागि