
लकडाउन आसपासको अवधिमा गोरखा नगरपालिकामा विदेशबाट ४२ जना आएको पाइएको छ । गोरखा नगरपालिकाले संकलन गरेको तथ्यांकको आधारमा जिल्ला कमाण्डपोष्टले यो तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकअनुसार वडा नं. १

विश्वब्यापी फैलिएको कोरोना भाईरसको संभावित संक्रमण रोकथामका लागि गोरखा नगरपालिकाले शनिवारदेखि बजार क्षेत्रमा विषादी (क्लोरिन झोल) छर्कन थालेको छ । ‘बाहिर भएका किटाणुहरुबाट सर्वसाधारणलाई असर नहोस भन्ने धेयले थप सुरक्षित

गोरखाबाट दुईजना अमेरिकी नागरिकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका ५ माछाखोलाबाट दुईजना अमेरिकीलाई गाडीमा काठमाण्डौँ पठाइएको छ । मनास्लु क्षेत्रमा पदयात्राका क्रममा मुलुकभर ‘लकडाउन’ घोषणा भएपछि उनीहरु अलपत्र

जिल्ला स्तरीय कमाण्डपोष्टले स्वास्थ्य तथा खाद्य सामग्रीसम्बन्धी काम गर्ने कामदारलाई निर्वाध हिडडुलको वातावरण बनाएको छ । शुक्रबार सम्पन्न कमाण्डपोष्टको बैठकले अत्यावश्यकीय स्वास्थ्य तथा खाद्य बस्तु उत्पादन तथा सप्लाईसम्बन्धी कामदारलाई परिचयपत्रको

लकडाउन हुनुभन्दा केहीदिनअघिसम्म बारपाक सुलीकोट गाउँपालिकामा विदेशबाट २७ जना आएको पाइएको छ । जिल्लास्तरीय कमाण्ड पोष्टले शुक्रबार सार्वजनिक गरेको सूचीमा जिल्लाभर विदेशबाट आएका ३८ जनाको नाम सार्वजनिक गरेको थियो ।

शहीद लखन गाउँपालिकामा विभिन्न देशबाट आएका ३७ जना होम क्वारेण्टाइनमा छन् । जिल्लास्तरीय कमाण्ड पोष्टले शुक्रबार सार्वजनिक गरेको सूचीमा जिल्लाभर विदेशबाट आएका ३८ जनाको नाम सार्वजनिक गरेको थियो ।

दैलो अगाडि खाल्डो खन्दा निस्केको अँगार निधारमा लगायो भने कोरोनाले छुँदैन भन्ने भ्रामक सन्देश फैलिएपछि दुईदिनदेखि गोरखाका बिभिन्न गाउँका बासिन्दा अहिले आँगन खन्नमा व्यस्त छन् । धार्चे गाउँपालिका २ रुन्चेतमा

पदमार्गमा यात्राका क्रममा ‘लकडाउन’ का कारण अलपत्र परेका पर्यटकको उद्वार गरिएको छ । उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका ३० जना पर्यटकको उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशाकिय अधिकृत हर्क

गोरखाका स्थानीय तहहरुले सम्भावित कोरोना संक्रमित राख्नका लागि विद्यालय प्रयोग गर्ने निर्णय गरेका छन् । दुई नगरपालिका र नौ गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई क्वारेण्टाइन स्थल बनाएका हुन् । पालुङ्टार नगरपालिकाले

शुक्रबार गोरखा जिल्लाभर ८६ जना ज्वारोका बिरामीले स्वास्थ्य जाँच गरेका छन् । जिल्लाको ११ वटै स्थानीय तहका १२५ स्वास्थ्य संस्थाहरुमा ८६ जना ज्वारोका बिरामीले स्वास्थ्य जाँच गराएका जनस्वास्थ्य कार्यालय गोरखाकी