| शनिबार, कार्तिक २८, २०८३

समाज

लकडाउनअघि विदेशबाट गोरखा आएका ३८ जनाको नाम सार्वजनिक, सघन निगरानीमा राख्न स्थानीयतहलाई आग्रह

  जिल्ला कमाण्ड पोष्टले कोरोना भाइरस फैलिरहेका बिभिन्न देशबाट गोरखा भित्रिएका ३८ जनाको नाम सार्वजनिक गरेको छ । लकडाउन हुनुअघि बिभिन्न देशबाट गोरखाका दुई नगरपालिका तथा नौ वटा गाउँपालिकामा आएकाहरुको

कोरोनाको सम्भावित जोखिम न्यूनिकरण गर्न गण्डकी प्रदेश सरकार सुस्त भयो : सांसद दवाडी

विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा समेत प्रवेश गरेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न गण्डकी प्रदेश सरकारले तीब्र गतिमा काम गर्न नसकेको प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले आरोप लगाएका छन्

कोरोनाको सम्भावित जोखिम न्युनिकरण गर्न गोरखामा कमाण्डपोष्ट

विश्वव्यापी फैलिएको कोरोना भाइरस(कोविड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न गोरखामा जिल्लास्तरीय कमाण्डपोष्ट गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको संयोजकत्वमा आठ सदस्यीय कमाण्डपोष्ट गठन गरिएको हो ।

श्रमजीविलाई राहत घोषणा गर्न काङ्ग्रेस गोरखाको माग

कोरोना(कोविड १९) ले आक्रान्त बनाएको यो समयमा  श्रमजीविहरुलाई राहतको प्याकेज घोषणा गर्न नेपाली काङ्ग्रेस गोरखाले तीनै तहका सरकारको ध्यानकर्षण गराएको छ । शुक्रबार एक ध्यानाकर्षण पत्र जारी गर्दै काङ्ग्रेसले दैनिक

गोरखाका सबै पालिकाले क्वारेण्टाइनस्थल तोके, (हेरौँ, कुनकुन पालिकाको क्वारेण्टाइनस्थल कहाँकहाँ ?)

  गोरखाका स्थानीय तहहरुले सम्भावित कोरोना संक्रमित राख्नका लागि विद्यालय प्रयोग गर्ने निर्णय गरेका छन् । दुई नगरपालिका र नौ गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई क्वारेण्टाइन स्थल बनाएका हुन् । पालुङ्टार नगरपालिकाले

दुई स्पेनी नागरिक दुई महिनादेखि गोरखाको घ्याच्चोकमा

  कोरोना संक्रमणका कारण अमेरिका, इटलीपछि स्पेन धेरै आक्रान्त छ । त्यहाँ २४ घण्टामा सात १८ जनाले ज्यान गुमाएका छन् । त्यहाँका दुई नागरिक अहिले गोरखाको घ्याच्चोकमा रहेका छन् ।

गोरखामा यात्रु ओसारपोसार गर्दै एम्बुलेन्स

  लकडाउनका कारण सवारी साधन ठप्प छ । पैदल नहिड्नसमेत कडाइ गरिएको छ । तर मौकाको फाइदा उठाउँदै यहाँका एम्बुलेन्सले बिगत तीनदिनदेखि चर्को भाडामा यात्रुहरु ओसारिरहेका छन् । बिरामी तथा

लक्ष्मीबजारको पिपलबोट गाउँ प्रवेशद्वारमा ‘तगारो’

  कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरण गर्न गोरखाको एक टोलका बासिन्दाले प्रवेशद्वारमा तगारो हालेका छन् । गोरखा नगरपालिका ९ चिसापानी डाडागाउँका बासिन्दाले मूल सडकबाट गाउँ प्रवेश गर्ने पिपलबोटचोकमा बारबन्देज गरेका

अब आधा सिलिण्डर मात्रै ग्याँस

नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने

लकडाउनको तेस्रो दिन ः गोरखामा दिनभर यात्रु बोकेर हुँईकिरहे एम्बुलेन्स

सडकमा एम्बुलेन्स हुँईकिएको देख्दा लाग्छ धेरै मानिस बिरामी या दुर्घटनामा परेर अस्पताल जाँदैछन् । तर गोरखामा रहेका अस्पतालको तथ्याङ्क हेर्दा बिरामी बनेर एम्बुलेन्समा सवार गरेकाहरु उपचार गराउन अस्पताल पुगेका छैनन्