
गरीब तथा बिपन्न बर्गलाई राहत दिने उद्देश्यले गोरखाको अजीरकोट गाउँपालिकामा लगत संकलन गरिएको छ । लकडाउनका कारण बाहिर काममा जान नपाएका कारण दैनिक छाक टार्न नपाउनेहरुलाई राहत दिनका लागि अति

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै गोरखा र धादिङ जोड्ने घाटबेशीको पुलमा ताल्चा लगाइएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका ८ घाटबेशी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ सल्यानटार जोड्ने

गोरखा अस्पतालबाट स्वाब परीक्षणका लागि पठाएको दुईवटा स्वाबको रिपोर्ट अझै आएको छैन । परीक्षणका लागि सोमबार टेकु पठाएको दुई बिरामीको स्वाबको रीपोर्ट बुधबार पौने तीनबजेसम्म नआएको गोरखा अस्पतालले जनाएको

गोरखा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक, औषधी पसलहरु साबिको झै खुल्ला राख्न नगरपालिकाले निर्देशन दिएको छ । कोरोना महामारीको त्रास फैलिरहेका बेला कतिपय निजी अस्पता, क्लिनिक, पोलिक्लिनिक, औषधी

शिव उप्रेती : २०७२ सालको भूकम्पका बेला घरबार बिहिन भएकालाई भोलिपल्टदेखि नै राहत वितरण सुरु भएको थियो । तत्काल टोलटोलमा पुगेर त्रिपाल, टेण्ड, पानीको बोत्तलदेखि पानीका पोका, पाउरोटी, च्यूरा,

जिल्ला प्रशासन कार्यालय गोरखाले ४६ जना विदेशी पर्यटकलाई फिर्ता पठाएको छ । लकडाउनका बेला गोरखाको मनास्लु क्षेत्र भ्रमणमा रहेका ४६ जना विदेशी पर्यटकलाई फिर्ता पठाएको कार्यालयले जनाएको छ । ‘चैत

लकडाउन घोषणालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले औषधि लगायत दैनिक उपभोग्य सामान ढुवानी व्यवस्थित गर्ने निर्णय गरेको छ । कार्यालयले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै लकडाउनभर

गोरखाका बिभिन्न गुरुङ समुदायको बसोबास रहेको गाउँहरुमा चैतदेशैको उपलक्ष्यमा लगाउने साँस्कृतिक नाच घाँटु स्थगित भएका छन् । कोरोना भाइरसको जोखिमका कारण दशैंको अष्टमीको दिन सुरु गरी नवमीसम्म चल्ने घाँटु

गोरखामा इशाइ धर्मगुरु(पास्टर)द्वारा बिरामीमाथि निर्घात कुटपिट भएको छ । गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारद्वारा बिरामी संगीता परियारमाथि बिरामी बिसेक गराउने भन्दै निर्घात कुटपिट भएको हो । ‘म

मनास्लु क्षेत्रमा फँसिरहेका चारजना अष्ट्रेलियन नागरिकको उद्धार गरिएको छ । धार्चे गाउँपालिकाको माछाखोलामा अलपत्र परिरहेका चार जना अष्ट्रेलियन पर्यटकलाई प्रशासन कार्यालयको अनुमतिमा काठमाडौं पठाइएको गाउँपालिका कार्यालयले जनाएको छ । मनास्लु