
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित राख्न भन्दै वडा कार्यालय तथा बिभिन्न सामाजिक संघसंस्थाले साबुन तथा मास्क वितरण गर्न थालेका छन् । सिरानचोक गाउँपालिका वडा नं.

दुर्गम हिमाली गाउँ गपमा पनि २० बेडको क्वारेण्टाइन तयार भएको छ । नुब्री आधारभूत विद्यालयमा क्वारेण्टाइन तयार गरेको चुमनुब्री गाउँपालिका ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए । विश्वभर फैलिरहेको

गोरखा अस्पतालले उच्च ज्वारोका दुई बिरामीको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको छ । ज्वारो आएर उपचार गराउन आएका दुईजनालाई आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षण

नेपाली सेनाले द वल्डक्यापिटल माविमा १५ बेडको आइसोलेशन तयार गरेको छ । त्यस्तै टक्सारको मनकामना बहिरा माविमा ५० बेडको सामुहिक क्वारेण्टिन तयार गरेको नेपाली सेनाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले निषेध आदेश उल्लंघन गर्ने २६२ सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोनाको महामारीका कारण जारी गरिएको निषेध आदेश उल्लंघन गरेको भन्दै जिल्लाका बिभिन्न ठाउँबाट एकसाताको अवधिमा

लकडाउनको मौका छोपी जुवातास खेल्ने छ जना जुवाडे पक्राउ परेका छन् । पालुङ्टार नगरपालिका ३ लामागरा भन्ने ठाउँमा जसोदिन मियाँको धन्सारमा लुकिछिपी जुवातास खेलिरहेको अबस्थामा छ जनालाई पक्राउ गरिएको जिल्ला

ग्राहक तथा व्यापारीलाई पर्ने बिभिन्न असुविधालाई समाधानको पहल गर्ने उद्देश्यले गोरखा च्याम्बर अफ कमर्शले पैसा नलाग्ने फोन(टोलफ्री नंबर) सेवा सुरु गरेको छ । कोरोना महामारीका बेला च्याम्बरमा आवद्ध व्यापारी

कोरोना महामारीका कारण उपभोक्तालाई अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले आइतबारदेखि हेल्पडेस्क सञ्चालन गरेको छ । उपभोक्ता र व्यापारी तथा व्यापारी र स्थानीय प्रशासन बीच

कोरोनाको त्रास चलिरहेका बेला विदेशबाट धमाधम गोरखास्थित घर आउनेहरुको संख्या जिल्ला कमाण्ड पोष्टले संकलन गरेको छ । आइतबारसम्म संकलन भएको तथ्यांकअनुसार चैत लागेपछि गोरखामा २१६ जना बिभिन्न देशबाट भित्रिएको पाइएको

गोरखा अस्पताल नजिकै रहेको बोर्डिङस्कूल द वल्ड क्यापिटल माविमा १२ बेड क्षमताको आइसोलेशन निर्माण गर्ने निर्णय भएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले गठित जिल्लास्तरीय कमाण्ड