
जिल्ला प्रहरी कार्यालयमा अब नियमित रुपमा दुई वटा एम्बुलेन्स ‘स्ट्याण्डबाइ’ रहने भएका छन् । कोभिड १९ का सम्भावित बिरामीलाई आकस्मिक सेवा दिने उद्देश्यले प्रहरी कार्यालयमा सँधै उपलब्ध हुने गरी

तिब्बतको सीमानामा रहेको गोरखाको छेकम्पारमा कोरोनाबाट शंकास्पद बिरामी हुनेलाई राख्न क्वारेण्टाइन निर्माण गरिएको छ । चुमनुब्री गाउँपालिका ७ जोङस्थित छेकम आधारभूत विद्यालयमा दुई कोठे क्वारेण्टाइन निर्माण गरिएको वडा अध्यक्ष लामा

युएनडिपीले कोभिड १९ को संक्रमणबाट बच्न तथा बचाउन गोरखाका स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई विभिन्न आधारभूत स्वास्थ्य सामग्री वितरण गरेको छ । युएनडिपीले दुईवटा नगरपालिका, छ वटा गाउँपालिका, जिल्ला अस्पताल,

लायन्स क्लब अफ गोरखा र लायन्स क्लब अफ गोरखाकालिकाले गोरखा नगरपालिकाको कोरोनासम्बन्धी स्थापित राहत कोषमा पच्चीस हजार रुपैयाँ प्रदान गरेको छ । बिहिबार आयोजित एक कार्यक्रमका बीच क्लवका अध्यक्ष अच्यूतलाल

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखा अस्पतालबाट स्वाब परीक्षणका लागि पठाइएका चारजनामध्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । बिहिबार कसैको पनि स्वाब परीक्षणका लागि नपठाइएको गोरखा अस्पतालले जनाएको छ । स्वाब

साधना लघुवित्त वित्तीय संस्थाले गोरखाका बिभिन्न स्थानीय तहहरुलाई कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका तथा लकडाउनका लागि समस्यामा परेका समुदायलाई खाद्यान्न राहतका लागि आर्थिक सहायता दिने निर्णय गरेको छ । संस्थाको

गोरखाको भीमसेनथापा गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु १५ लाख रुपैयाँको कोष स्थापना गरेको छ । बिहिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले सो कोष स्थापना

अजीरकोट गाउँपालिकाले सुगर, प्रेसर, दम लगायतका दीर्घकालसम्म खाने औषधी स्थानीय स्वास्थ्य संस्थाबाट लिन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले एक विज्ञप्ति जारी गरी सेवन नगरी नहुने दीर्घकालीन

गोरखामा अहिलेसम्म छ जना सामुहिक क्वारेण्टाइनमा रहेका छन् । भारतबाट आएका चार र नेपालकै बिभिन्न जिल्लाबाट आएका दुई जनालाई सामुहिक क्वारेण्टाइनमा राखिएको गाउँपालिकाहरुले जनाएको छ । गाउँपालिकाले भारतबाट उद्धार

गोरखा अस्पतालमा उपचाररत दुई बिरामी कोरोना भाइरसबाट संक्रमित नभएको पुष्टि भएको छ। सोमबार स्वाब पठाइएका सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका दुई बिरामीको कोरोना भाइरस नभएको रिपोर्ट आएको गोरखा अस्पतालले जनाएको