| शनिबार, कार्तिक २८, २०८३

समाज

कोरोना त्रासका कारण गोरखाका केही फार्मेसी अझै बन्द : बन्द औषधी पसलको नवीकरण नगर्ने

  गोरखा बजारका केही औषधी पसलवालाहरु कोरोना भाइरस संक्रमणको त्रासका कारण पसल बन्द गरेर घरमा बसेको पाइएको छ । बिभिन्न खालका बिरामीको संख्या बढिरहेको अबस्थामा कतिपयले पसल बन्द गरेर घरमा

गोरखाका पसलमा ग्राहक उभिनका लागि दुरी कायम

  कोरोना भाइरस(कोभिड १९)को सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै गोरखा बजारमा ग्राहकको भीड लाग्ने ठाउँमा उभिनका लागि दुरी निर्धारण गरिएको छ । गोरखाबजारको हरमटारीचोक, प्रतिक्षालयचोक, जिविसचोक र घ्याम्पेशाल बसपार्कका तरकारी

विप्लव समूहका पूर्व जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल पक्राऊ

  विप्लव समूहका कार्यकर्ता गोरखा नगरपालिका १२ निबासी योगेन्द्र कुमाल पक्राउ परेका छन् । गोरखा जिल्लाका पूर्व इञ्चार्जसमेत रहेका उनलाई शुक्रबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई

मान्छे निरन्तर आवतजावत गरेपछि स्थानीयबासी त्रसित, माछाखोला सडकमा जीप चलिरहेको दाबी

लकडाउनका बेला पनि एक गाउँबाट अर्को गाउँमा मान्छेहरु निरन्तर आवतजावत गरिरहेपछि स्थानीयबासी त्रसित भएका छन् । लकडाउनको १२ दिन बितिसक्दा पनि आरुघाटबाट आफ्नो गाउँमा लस्करै मान्छेहरु आइरहेको धार्चे गाउँपालिका ३

शहीद लखनमा ३० बेडको सामुहिक क्वारेण्टाइन स्थल निर्माण, १९५ बेडको क्वारेण्टाइन थप गर्ने तयारी

शहीद लखन गाउँपालिकाले ३० शैयाको सामुहिक क्वारेण्टाइन स्थल निर्माण गरेको छ । वडा नं. २, ६ र ७ मा गरी ३० बेडको क्वारेण्टाइनस्थल निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले

मेडिकल सामग्री गुणस्तरीय र पर्याप्त पाएनौँ ः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाईरसको रोकथाम, न्यूनिकरण र चेकजाँचका लागि आवस्यक मेडिकल उपकरण पर्याप्त नपाएको बताएका छन् । आज बिहान रेडियो गोरखा सँग अन्र्तवार्ता दिँदै उनले भने ‘गण्डकी

गुगलले गर्‍यो विस्तृत अध्ययन, ‘सामाजिक दुरी पालनामा अमेरिकाभन्दा नेपाल धेरै माथि’

  (देश सञ्चार डटकमबाट हुबहु साभार) काठमाडौँ – कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनले भनेको छ- सामाजिक दुरी कायम गर अर्थात मानिसबीच भेटघाट बन्द गर। मानिसबीच भेटघाट रोक्न सके

गरीब देशहरुमा कोरोना भाइरस संक्रमण यसकारण कमजोर

  मुकेश पोखरेल (हिमालखबर डटकमबाट हुबहु साभार) धनी र स्रोतसाधनले सम्पन्न देशहरु कोरोनाभाइरसको संक्रमणबाट अत्यधिक प्रभावित भइरहेका वेला गरीब र अतिकम विकसित देशहरुमा यसको संक्रमण कमजोर देखिएको छ। गएको डिसेम्बरबाट

गोरखा उद्योग वाणिज्य संघद्वारा सर्जिकल मास्क वितरण

गोरखा उद्योग वाणिज्य संघले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै मास्क वितरण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, भीमसेन थापा गाउँपालिका, एम्बुलेन्स चालक र पत्रकार महासंघलाई मास्क वितरण

साधना लघुवित्तद्वारा कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सात पालिकालाई सहयोग हस्तान्तरण

साधना लघुवित्त वित्तीय संस्थाले गोरखाका बिभिन्न स्थानीय तहहरुलाई कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका तथा लकडाउनका लागि समस्यामा परेका समुदायलाई खाद्यान्न राहतका लागि आर्थिक सहायता प्रदान गरेको छ । गोरखामा प्रधान