| शनिबार, कार्तिक २८, २०८३

समाज

मानव सेवा आश्रम र गुरुकुललाई खाद्यान्न सहयोग

गोरखा नगरपालिका ६ पाटेचौर बस्दै आएका काजिराम थापाले मानव सेवा आश्रम गोरखा र गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाईरसको त्रासका कारण दुई साता सम्म लकडाउन

छेकम्पार र प्रोकमा घरघरमै पुगेर सबै स्थानीबासीको स्वास्थ्य चेकजाँच

  विश्वव्यापी फैलिएको कोरोना महामारीको सम्भावित जोखिमबाट पूर्व सावधानीस्वरुप गोरखाका हिमाली गाउँहरुमा घरघरै स्वास्थ्य चेकजाँच गरिएका छ । सदरमुकामबाट पाँच दिनको पैदलयात्रापछि पुगिने चुमनुब्री गाउँपालिका ७ र ४ का नौ

सिरानचोक गाउँपालिकामा लकडाउनका बेला आउने पाहुनालाई फिर्ता

सिरानचोक गाउँपालिका ७ डाँडागाउँका कृष्णबहादुर नेपालीका नाति सोमबार बिहान लम्जुङको बिचौरबाट पैदल हिड्दै आइपुगे । गाउँमा नयाँ मान्छे भित्रिएको स्थानीय कोरोना प्रतिकार्य समितिले देख्यो । समितिका सदस्यहरु छिनमै भेला भए

लकडाउन उल्लंघन गर्नेहरु रु १०० तिरेर छुटे

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै लागु गरिएको लकडाउनका बेला अनाधिकृत रुपमा मोटरसाइकल चलाउनेलाई एकसय रुपैयाँ जरिबाना गरिएको छ । शनिबारको लकडाउन उल्लंघन गरी सवारी चलाउने दुई जनालाई एकेकसय रुपैयाँ

एम्बुलेन्स तथा अन्य सवारी आवागमनमा थप कडाइ गरिने

  लकडाउनका बेला पनि आफूखुशी चलिरहेका एम्बुलेन्स तथा अन्य सवारी साधन आवागमनमा कडाइ गर्ने निर्णय भएको छ । गोरखा जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय कमाण्डपोष्ट र कोरोना विपद व्यवस्थापन केन्द्रको संयुक्त

गोरखामा होम क्वारेण्टाइनमा रहेका सबैको स्वाब परीक्षण गरिने

गोरखामा विदेशबाट आई होमक्वारेण्टाइनमा रहेकाहरुको स्वाब परीक्षण हुने भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोरोना विपद व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न संयुक्त बैठकले उनीहरुको स्वाब परीक्षणका लागि व्यवस्था

स्वास्थ्यकर्मीले सुत्केरी र किरियाबाहेकका विदा नपाउने

  जिल्लामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वाथ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुत्केरी र किरियाबाहेकका विदा नदिइने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोरोना विपद व्यवस्थापन केन्द्रको आइतबार

रातीराती गाउँ फर्कने क्रम रोक्न नसकिएको गाउँले प्रमुखको गुनासो

  सदूर पश्चिममा स्थानीयबाट स्थानीयमा सरेर कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । विद्यमान परिवेशलाई मध्यनजर गरी सरकारले लकडाउनलाई सरकारले कडाइ गर्ने निर्णय गरेको छ । एक प्रदेशबाट अर्को

राहत बितरणको हिजोकै शैलि

शिव उप्रेती : कोरोना भाइरस(कोभिड १९) को सम्भावित संक्रमण न्यूनिकरण गर्न स्थानीय सरकारले राहत बितरण सुरु गरेको छ । अहिले प्राय सबै स्थानीय तहमा राहतका लाभग्राहीको लगत संकलन सुरु भएको

गोरखामा भारतीय बजारबाट तरकारी ल्याउन बन्द

गोरखा नगरपालिकामा भारतीय बजारबाट तरकारी ल्याउन बन्द गरिएको छ । कोरोना भाइरसको सम्भावित खतराबाट बच्न भन्दै नगरपालिको भारतीय बजारबाट तरकारी नल्याउन यहाँका तरकारी ब्यबसायीलाई निर्देशन दिएको हो । ‘अबदेखि भारतीय