
गोरखा नगरपालिका वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेतले छेपेटारका एक युवाले अण्डा कोरल्ने मेसिन बनाएको बारे फेसबुकबाट सचित्र एउटा जानकारी जारी गरे । ती युवालाई भेटुँ लाग्यो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीसौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री प्रदान गरेको छ । आइतबार मानव सेवा आश्रम गोरखामा पुगेर कम्पनीको गोरखा शाखा अन्तर्गतका स्टाफहरुले खाद्यान्न सामग्री

गोरखाको सिरानचोक गाउँपालिकाले जिल्लामै पहिलो पटक आधारभूत तहको बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत फागुन २८ गतेदेखि सञ्चालन भएको गाउँपालिकास्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले

विश्वभर कोरोना महामारीको संक्रमण फैलिरहेका बेला गोरखाको चेपाङबस्तीमा दादुरा महामारी फैलिएको छ । दादुरा महामारीबाट दुई जनाको मृत्यू भएको धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सीमानामा रहेको गोरखाको छतिवन गैराका चेपाङ

बिभिन्न मितिमा, बिभिन्न ठाउँमा फेला परेका मोबाइल सम्बन्धित मोबाइलधनीलाई हस्तान्तरण गरिएको छ । लकडाउनका कारण जिल्ला प्रहरी कार्यालयमा आउन नसक्ने पाँच जना मोबाइलधनीलाई आइतबार घरघरमा गएर मोबाइल हस्तान्तरण गरिएको एसपी

गोरखा नगरपालिका १४ की एक बालिकामाथि यौन दुव्र्यबहार गरेको आरोपमा स्थानीय एक पुरुष पक्राउ परेका छन् । पसलमा सामान किन्न आएको मौका छोपी आफूले खाइरहेको बिस्कुट खान दिने बहानामा संवेदनशील

सुनचाँदीको काम गर्ने कालिगढलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ गोरखाले आइतबार गोरखा सदरमुकाममा कार्यरत ३९ जना नेपाली तथा बंगाली कालिगढलाई चामल, दाल, नून, तेललगायतका

कोरोना संक्रमण फैलन नदिन आव्हान गरिएको ४१ दिन लामो लकडाउनका कारण खाद्यान्न अभाव झेलिरहेका कुसुण्डा परिबारलाई गोरखाका श्रेष्ठ दम्पतिले खाद्यान्न सहयोग सामग्री प्रदान गरेका छन् । गोरखा नगरपालिका १०,

यही बैशाख २५ गते परेको वुद्ध धर्मावलम्बीहरुको ठूलो पर्व वुद्धजयन्ती भव्यताका साथ नमनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गरी कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्न

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा आइतबार बिहान सिलिण्डर ग्यास बिस्टफोट हुँदा दुई बालक घाईते भएका छन् । स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान पौने आठ बजे सिलिण्डर ग्यास पड्कँदा उनका