
गोरखा नगरपालिका १० को तेरकिलो बजार र छेपेटार बजारको मध्य भागतिर पर्ने एउटा जङ्गल, जङ्गलको बीचमा सानोतिनो खालि जग्गा, त्यहीँ रहेका घरहरुमध्य सबैभन्दा सिरानको टहरो सुमित्रा कुसुण्डाको घर हो ।

गोरखाको एक दुर्गम गाउँमा हिमालय यात्रा नामक सँस्थाले दुईसय बोरा चामल बाँडेको छ । धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका दुईसय घरपरिबारलाई एकेक बोराका दरले चामल वितरण गरिएको हिमालय यात्राका

पोखरामा मजदुरी गरी परिबार पाल्दै आएका धार्चे ५ गुम्दा गोरखाका कालीबहादुर गुरुङ(४२ बर्ष)को बोली फुट्न गाह्रो छ। दाहिने गोडो चल्न छाडेको छ। दायाँ हर पूरै पक्षघात भएको जस्तै छ।

भीमसेनथापा गाउँपालिका वडा नं. ८ झगरेका गुम्दे सार्की छिमेकीको घरमा मृत अबस्थामा भेटिएका छन् । शुक्रबार साँझ स्थानीय वीरबहादुर थापाको घरमा सुतेका उनी शनिबार बिहान मृत अबस्थामा भेटिएको वडाअध्यक्ष बासु

लकडाउन उल्लंघन गरी यत्रतत्र हिडेको भन्दै प्रहरीले सात यात्रुलाई कारबाही गरेको छ । बिहिबार एकैदिन सातजनालाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोरखा नगरपालिका वडा

लकडाउनका बेला विकास निर्माणको काम सुचारु गर्न प्रशासन कार्यालयले वातावरण सहज बनाएको छ । आयोजना सञ्चालनका लागि आवश्यक सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन बिहिबार सम्पन्न बैठकले थप दुई बुँदे

रोल्पा जिल्ला सुनसरी गाउँपालिका वडा नं. १ का ५६ बर्षीय टीका पुनको मुख्य पेशा पर्यटकको भारी बोक्ने हो । भारी बोकेको कमाइले उनका चार जनाको परिबार काठमाडौंको मनमैजुमा पालिएका

गोरखा क्याम्पस गोरखाले बुधबारबाट अनलाइन कक्षा सुरु गरेको छ । बैशाख १२ गते रजिष्टार कार्यालयले गरेको सूचना बमोजिम अनलाईनबाट कक्षा संचालन गरिएको सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बताए । विद्युतिय

(समाचार टिप्पणी) प्रशासन कार्यालय र निर्माण व्यवसायी बीच संवादको खाँचो शिव उप्रेती : कोरोना भाइरस(कोभिड १९) नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको गत चैत २० गतेको बैठकले विकास निर्माणको काम

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले विकास निर्माणका कामहरु तत्काल सुरु गर्न गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधबार गृहजिल्ला गोरखा आएका मन्त्री बस्नेतले प्रमुख जिल्ला