
जिल्लास्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोनाबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रले हिमाली तथा उच्च पहाडी भेगमा पाइने जडिबुटी संकलन गर्न निषेध गर्ने निर्णय गरेको छ । समूहमा मिलेर

लकडाउनका कारण बन्द भएका गोरखाका क्रसर उद्योगहरु अब सञ्चालनका लागि बाटो खुल्ला भएको छ । शुक्रबार सम्पन्न जिल्लास्तरीय कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना भाइरसबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रको

विकास आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने साधन बिना पास सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला स्तरीय कमाण्डपोष्ट, सुरक्षा समिति तथा कोरोना विपद व्यवस्थापन केन्द्रको बैठकले स्थानीय पालिकाको सिफारिसमा तुल

गण्डकी गाउँपालिका ७ छतिवनगैराका भवानीसी चेपाङ काममा जान नपाएको बिहिबारसम्म ठ्याक्कै ४५ दिन पुग्यो । अझै १० दिन उनले काम नपाउने निश्चित भएको छ । दिनहूँ ज्याला मजदुरी गरेर

नौ महिने शिशुलाई दादुरा संक्रमण देखिएपछि शहीदलखन गाउँपालिका ७ वसन्तेगाउँमा घरदैलो अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्ष शरण श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ,

बद्री मास्के, गोरखा : १. विश्वमा कोरोना भाईरसको प्रभावः अहिले विश्वका बहुसंख्यक देशहरु कोरोना भाईरसविरुद्ध जुधिरहेको अवस्था छ । कोरोना भाईरस नितान्त नयाँ र भिन्न प्रकृतिले फैलिने हुँदा जनमानस

गोरु काटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका वडा नं. ३ थानीस्वाँराका शिव नेपालीलाई गोवध गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी

गोरखाको शहीद लखन गाउँपालिका ७ मा पनि दादुराको संक्रमण देखिएको छ । तीन दिनअघि पठाइएको दादुरा परीक्षणको रीपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । वसन्तेगाउँस्थित

गोरखाको गण्डकी गाउँपालिकाको चेपाङबस्तीमा दादुराको महामारी फैलिएको छ । वडा नं. ६ को ह्विलिङमा तीन जना बालबालिका र वडा नं. ७ को क्षेत्रीखोलाका पाँच जना चेपाङ समुदायमा दादुरा फैलिएको

कोभिड(१९ को संक्रमणले विश्व आक्रान्त छ,मतमतान्तरलाइ थाती राख्दै ब्यक्तिगत र संस्थागत रुपमा यसको बिरुद्धमा लाग्न जरुरी छ।केही सुझबुझको कमि र स्वार्थी पत्रकारको कारणबाट कोरोना र तब्लिगी जमाअतको सन्दर्भमा केही