| शनिबार, कार्तिक २८, २०८३

समाज

स्थानीय सरकार, व्यापारी, व्यवसायीहरुसँग राय संकलन गर्दै गोरखा काङ्ग्रेस, सबैको निचोडको आधारमा अघि बढ्न सरकारलाई सुझाव दिने तयारी

नेपाली काङ्ग्रेस गोरखाले कोरोना महामारी तथा लकडाउनबाट सिर्जित वर्तमान अबस्थाको बारेमा स्थानीय सरकार, उद्योगी, व्यापारी, व्यवासयीसँग राय संकलन अभियान सुरु गरेको छ । सबै पक्षसंग राय संकलन गरी सोही निश्कर्षको

रतुवा मृग शिकार गर्ने गोरखा घ्याल्चोकका एक पक्राउ

रतुवा मृग शिकार गरेको आरोपमा गण्डकी गाउँपालिका ८ सिउरेनीटारका एक युवा पक्राउ परेका छन् । जंगलमा रतुवा मृगको शिकार गरी घरमा ल्याएर काटिरहेको अबस्थामा फेला परेका ३८ बर्षका स्थानीय कुमार

गोरखामा घैयाधान लोप हुने अबस्थामा

शिव उप्रेती : गण्डकी गाउँपालिका ७ छतिवनगैराका श्यामबहादुर चेपाङलाई उनका बुबाले चुवाटारका जिम्मावालको घरमा बाँधा राखे । बाँधा बसेबापत उनका बुबाले जिम्मावालसंग बर्षको तीनसय रुपैयाँ लिन्थे । त्यसबाट संकलन भएको

नदीले बगाएर गोरखामा दुई जना बेपत्ता

  नदीले बगाएर गोरखामा दुई जना बेपत्ता भएका छन् । त्रिशुली नदीले बगाएर १४ बर्षे बालक र मस्र्याङ्दी नदीले बगाएर १९ बर्षका किशोर बेपत्ता भएका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए

एकैदिनमा आठबर्षे बालक र ६२ बर्षे वृद्धले लगाए पाँशो

गोरखामा शनिबार आठबर्षका एक बालक र ६२ बर्षका वृद्धले आत्महत्या गरेका छन् । पालुङटार नगरपालिका वडा नं. ३ मैबलका आठ बर्षे अनिश सुनारले दिउसो चार बजे झुण्डेर आत्महत्या गरेका प्रहरीले

सांसद दवाडीद्वारा स्वाँरा र सौरपानीको स्वास्थ्यचौकीमा स्वास्थ्य सामग्री वितरण

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले स्वाँरा र सौरपानीको स्वास्थ्यचौकीका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् । लकडाउनका बेला गाउँमै रहेका सांसद दवाडीले बारपाक सुलीकोट गाउँपालिकाको वडा नं. ३ स्वाँरा र

मलमा कालोबजारी गर्ने एकै गाउँका दुई जना पक्राउ, दुईजनालाई उन्मुक्ति

युरिया मलको कालोबजारी गरेको आरोपमा प्रहरीले एक कृषि फर्मका सञ्चालक र कामदारलाई पक्राउ गरेको छ । भीमसेनथापा गाउपालिका १ निबेलको हिमालयन गोरखा एग्रोफर्मका सञ्चालक भक्तप्रसाद श्रेष्ठ र कामदार रेशम श्रेष्ठलाई

सर्त र सीमा तोकी यार्सागुम्बा संकलनलाई खुल्ला गर

(टिप्पणी) शिव उप्रेती : कोरोना भाइरस संक्रमितको संख्या नेपालमा थपिदै गइरहेको छ । विशेषगरी यो साता संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार बिहानसम्मको अपडेटअनुसार

प्रशारण अवरुद्ध भएको दुईदिनपछि रेडियो गोरखा सुचारु

चट्याङले उपकरणमा क्षति पुगेपछि अबरुद्ध भएको रेडियो गोरखा दुई दिनपछि पुन सञ्चालनमा आएको छ । गत बिहिबार परेको चट्याङले रेडियोको ट्रान्समिटर, यूपीएस, व्याट्री मिक्स्चर, हाइब्रिड, कम्प्यूटरमा क्षति पुगेपछि सेवा अबरुद्ध

वैंक, सहकारी तथा बिमा कम्पनी तथा बिभिन्न कार्यालय खुलाउने निर्णय

  आइतबारदेखि गोरखाका सबै वैँकहरुबाट सेवा सुचारु हुने भएको छ । नेपाल सरकारको निर्णय तथा शुक्रबार जिल्लास्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोनाबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रले वैंक सञ्चालनका