
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले स्वास्थ्य कार्यालय गोरखालाई एकसय २० थान र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) किट प्रदान गरेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्रदान गरिएको सो

पालुङटार नगरपालिका–७ च्याङली स्थित कामधेनु गाईपालन केन्द्रमा लकडाउनका कारण दैनिक ४ सय लिटर दूध उत्पादन घटेको छ । लकडाउन अघि दैनिक १७ सय लिटर उत्पादन हुनेमा अहिले १३ सय लिटरमात्र

रोट्याक्ट क्लव अफ गोरखाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ । कोरोना रोकथामको अभियानमा गोरखा नगरपालिकालाई ३० हजार सहयोग गरेको रोट्याक्ट क्लव गोरखाले चार सय

गोरखाको बारपाक गाउँमा विगत एकसातादेखि विद्युत सेवा अबरुद्ध भएको छ । बारपाक ग्रामीण विद्युतीकरण आयोजनामा समस्या आएपछि बारपाकका एकहजार दुईसय ८७ घरधुरीका बासिन्दा विद्युत सेवाबाट बञ्चित भएका छन् ।

मान्छेको आवागमन धेरै हुने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कारागार शाखा गोरखाका लागि एक संस्थाले थर्मल गन प्रदान गरेको छ । आईपास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मंगलबार थर्मल

लकडाउनका कारण काठमाडौं, पोखरा र चितवनमा थुनिएकामध्य चौधसयजना घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयमा आइतबार सम्पन्न सर्वदलीय बैठकको निर्णाय अनुसार पालिकाहरुले उनीहरुको उद्धार गरेका हुन् । गोरखा नगरपालिका

प्रसिद्ध धार्मिकस्थल मनकामनाका मुख्य पुजारी इन्सान थापाले दुई थान बन्दूक प्रहरीलाई बुझाएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर एकथान टुवेलवोरको राइफल र एकथान भरुवा बन्दूक बुझाएका एसपी

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि गोरखा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रोट्रयाक्ट क्लव अफ गोरखाले ३० हजार रुपैयाँ योगदान गरेको छ । आइतबार नगर कार्यपालिकाको कार्यालयमा

‘नगई नहुने काम परेकाले म गाउँको घरमा गएको थिएँ । अबस्था संवेदनशील छ, अरु केही गर्न नसके पनि केन्द्र र प्रदेशतिरबाट के के सर्कुलरहरु आउँछन्, इमेल चाहिँ सँधै चेक गर्दैगर्नू

रासयनिक मल आपूर्ति तथा बिक्री वितरण गर्ने कृषि सहकारीहरुले अबदेखि सम्बन्धित स्थानीय तहसँग अनिबार्य रुपमा सिफारिस लिनु पर्ने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले स्थानीय