
दरौँदी समाचारदाताः कोरोना भाईरसको संक्रमण बढ्दै गएका बेला गोरखाका स्थानीय तहले जिल्ला भित्रै चेकजाँचको चाँजोपाँजो मिलाउने तयारी गरेका छन् । स्थानीय तहलाई ब्यवस्थापनमा चुनौती थपिएको, सर्वसाधारणमा त्रास कायम रहेको भन्दै

दरौँदी समाचारदाताः गोरखामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । पिसिआरका लागि छ सय छ जनाको स्वाब संकलन गरिएको मध्ये दुई सय ५२ जनाको नेगेटिभ, १४ जनामा कोरोना पोजेटिभ

आशिष कुमार भट्ट : कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै गोरखामा प्रदर्शन भएको छ । शुक्रबार गोरखा सदरमुकामको हरमटारीमा सयौँ युवाहरुले स्वतस्फुर्त शान्तिपूर्ण प्रदर्शन गरेका

कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रकाशन बन्द भएको दरौंदी दैनिक पत्रिका बन्द रहेको ७२ दिनपछि प्रकाशन आरम्भ भएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पत्रिका जेठ ३० गतेदेखि

गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।

केन्द्रीय स्तरको कोरोना विपद व्यवस्थापन केन्द्र(सिसिएमसी)ले स्वास्थ्य कार्यालय गोरखालाई कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामसम्बन्धी स्वास्थ्य उपकरण प्रदान गरेको छ । बुधबार मन्त्रालयबाट आएको टोलीले जिल्लाभरका स्वास्थ्य संस्थाका लागि ठूलो परिमाणमा

कोरोना नेगेटिभ भएको भन्दै घर पुगेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएपछि स्थानीयबासी त्रसित भएका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको जनशक्ति आधारभूत विद्यालय मोहोरियाको क्वारेण्टाइनमा बसेकी एक महिला

बुधबार गोरखाका चार गाउँपालिकाबाट २३ जनाको स्वाव संकलन भएको छ । भीमसेनथापा गाउँपालिकाका ११ जना, शहीद लखन गाउँपालिकाका पाँच, गण्डकी गाउँपालिकाका पाँच जना र धार्चे गाउँपालिकाका दुई जनाको स्वाव संकलन

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ । एक महिला र तीजना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ्उनीहरु चारै जना भीमसेन थापा

गोरखाका चारजनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबारको परीक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।