
गोरखा क्षेत्र नं. २ बाट विजयी गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले त्रिभुवन विमानस्थलमा रहेका मजदुरहरूलाई खाद्यान्न सहयोग गरेका छन् । गोरखा घर भई विमानस्थलमा मजदुरको रुपमा काम गरिरहेकाहरूलाई चामललगायतका

नेपाल पत्रकार महासंघ गोरखाले गोरखामा कार्यरत सबै पत्रकारको कोरोना बिमा गरेको छ । महासंघमा आवद्ध भएका ४० जनाको कोरोना बिमा गरिएको महासंघका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । प्राइमर इन्सुरेन्स

भीमसेनथापा र सिरानचोक गाउँपालिकाका क्वारेण्टाइनमा रहेका २४ जनाको कोरोना नेगेटिभ आएको छ । भीमसेनथापा गाउँपालिकाको ११ जना र सिरानचोक गाउँपालिकाको १३ जनामा कोरोना नभएको पुष्टि भएको सम्बन्धित पालिकाहरुले जनाएका

हिरासतका कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका प्रहरीलाई नाम्जालीडाँडास्थित भूसंरक्षण कार्यालको नवनिर्मित भवनमा क्वारेण्टाइनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार सम्पन्न बैठकले जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन)संग समन्वय गरी

गोरखाको अजिरकोट गाउँपालिकाले दुईवटा मोटरसाईकल प्रहरीलाई सहयोग गरेको छ । गाउँपालिकाको बालुवा र चनौटे चौकीमा रहेका प्रहरीलाई पालिका भित्रका गाउँबस्तीमा गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले मोटरसाईकल दिइएको गाउँपालिकाका अध्यक्ष

गोरखा सदरमुकाममा एकसय शैयाको आइसोलेशन तयार गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा सोमबार आयोजित स्थानीय तहहरुको समन्वय बैठकमा एकसय शैयाको आइसोलेशन बनाउने निर्णय गरेको प्रशासकीय अधिकृत हर्क

लामो समयको लकडाउनका कारण कष्टकर भएको जनजीवनलाई सहज बनाउन गोरखाका बिभिन्न पसलहरु खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुलो गर्दै जनजीवनलाई

निर्धारित शुल्क तिरेर होटलमैे क्वारेण्टाइन तथा आइसोलेशनमा बस्न चाहनेले अब सो सुविधा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको स्थानीय तहसँगको समन्वय बैठकले होटलको सुविधामा आइसोलेशन तथा

हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरीको स्वाब संकलन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्यालय गोरखा र गोरखा अस्पतालको

एकैचोटी १० जना कोरोनाका बिरामी देखिएपछि आइतबार गोरखा अस्पतालमा भ्याण्टिलेटरसहितको आइसियू कक्ष तयार भएको छ । एउटा कोठामा भ्याण्टिलेटरसहितको र अर्को कोठामा बिनाभ्याण्टिलेटरको आइसियू कक्ष तयार गरिएको सूचना अधिकारी कृष्ण